News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    युक्रेनबाट भागेर पोल्यान्ड पुगेका नेपाली विद्यार्थी भन्छन्ः घर फर्किन सरकारले सघाओस् !

    मिना खड्का, काठमाडौँ। रामेछापकी ज्योति कार्की युक्रेनबाट भागेर पोल्यान्ड पुगेकी छन्। पटकपटक रेल फेर्दै उनी युक्रेन पोल्याण्ड सीमाक्षेत्र पुगिन्।.‘निकै मुस्किलले यहाँसम्म आएका छौँ,’ उनले भनिन्। अध्ययनका लागि एक वर्ष अघि युक्रेन पुगेकी उनीले युद्धको वातावरणमा...बाँकी

    रंगेलीमा आगलागी हुदाँ तीन घर जलेर नष्ट

    रबिन्द्र बराल – मोरङ रंगेली नगरपालिका २ स्थित कमल झोडामा आगलागी हुन तीन घर जलेर नष्ट भएको छ। गएराती आगलागी हुदा साेहि स्थान बस्ने राज कुमार भुजेलको १ तले १ कोठे घरमा आगलागि हुदा भुजेलकाे...बाँकी

    पाँच लाख घुससहित मेयर पक्राउ

    काठमाडौँ। ८ लाख रुपैयाँ घुस लिएको प्रकरणमा एक जना पालिका अध्यक्षविरुद्ध कारबाही नै नचलाई मौन बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का पालिका प्रमुखलाई ५ लाख घुससहित पक्राउ गरेको छ। रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित...बाँकी

    डा.बाबुराम अधिकारी अली मियाँ पुरस्कारद्वारा सम्मानित

    पोखरा। अली मियाँ लोकवाङ्मय पुरस्कारबाट सहप्राध्यापक डा.बाबुराम अधिकारी सम्मानित भएका छन। साहित्यकार सरुभक्त प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा हिजो आईतबार उनलाई सम्मान गरेका हुन। उक्त प्रतिष्ठानका सल्लाहकार प्रा.डा.रविलाल अधिकारी, सचिव पद्यराज...बाँकी

    संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याक्टमिलेनियम (एमसीसी) सम्झौता अनुमोदन

    काठमाडौं – संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे...बाँकी

    सवितादेवि ट्रसले गरिव परिवारकाे विवाह गरिदिए

    माेरङ – रबिन्द्र बराल -२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना वजार नजिकै रहेको बगान टाेलकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका देव नारायण ऋसिदेवकाे परिवर अतिविपन्न रहेको र...बाँकी

    जन्मोत्सवको अवसरमा महेन्द्र पौडेलद्वारा विध्यालयलाई २ लाख सहयोग

    दुबई– भनिन्छ धन हुनेसँग मन हुँदैन अनि मन हुनेसँग धन हुँदैन तर लमजुङ स्थायी घर भई हाल युएईको नेपाली व्यावसायिक क्षेत्रमा ४ बटा रेस्टुरेन्ट संचालन गर्दै आएका मनकारी व्यावसायिक व्याक्तित्व महेन्द्र पौडेलले आफुले कमाएको धनको...बाँकी

    युक्रेनमा रहेका नेपालीहरु सुरक्षित छन : नेपाली दूतावास जर्मनी

    जर्मनी। युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो। केही नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी र...बाँकी

    अभिनेता पल शाह प्रहरीसमक्ष उपस्थित हुदैँ

    काठमाडौं। अभिनेता पल शाहले प्रहरीमा ‘आत्मसमर्पण’ गर्ने बताएका छन्। एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि ‘फरार’ रहेका शाहले आज आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन्। सामाजिक सञ्जालमार्फत उनले...बाँकी

    राष्ट्रसेवक सुरक्षाकर्मीलाई अब स्वदेशी कपडाको विभागीय पोषाक

    रितेश त्रिपाठी, वीरगन्ज। नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलोपटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ। आपूर्तीकर्ताले पर्सा बारा...बाँकी