मकाउ – नेपालीहरुको विक्रम सम्बत नया बर्ष २०७९ सालको पावन अबसरमा नेपाली सहयोगी हातहरु मकाउद्वारा टाउन वेल्स रेष्टुरेन्ट मकाउ स्थित मकाउमै पहिलो पटक लाईभ दोहोरी सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली सहयोगी हातहरु मकाउले...बाँकी
युवा राई/हङकङ – हङकङ सरकारले आफ्नो नागरिकलाई पहिलो चरण अन्तरगतको ५ हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भौचर आज विहीवारदेखि वितरण शुरु गरेको छ। सरकारले अलि पे, वी च्याट पे, टप एण्ड गो मार्फत प्रयोगकर्ताहरुले ५...बाँकी
रबिन्द्र बराल/मोरङ – साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था २७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मोरङ जिल्लाको रंगेलीमा रहेका आफ्ना सदस्यीयहरुलाई भेला गराउदै बार्षिक उत्सव मनाएको छ । आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर...बाँकी
खोटाङ – खोटाङ जिल्लामा राष्ट्रिय भूमी आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत चैत १७ गते मन्त्री परिषदको बैठकले राष्ट्रिय भूमी आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार राष्ट्रिय भूमी आयोग...बाँकी
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । श्वासप्रश्वाशमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्य अवस्था बुझ्न बालकृष्ण खाण बुधबार साँझ अस्पताल पुगेका...बाँकी
काठमाडौं – अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको...बाँकी
काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री...बाँकी
लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका लेटाङले स्थानीय दलित समुदायलाई सिलाई मेसिन आज लेटाङ नगरपालिका नगरप्रमुख शंकर राईले सिलाई बुनाई ब्यवसाय गर्न चाहाने तर मेसिनको अभावमा बसिरहेका स्थानयी दलित समुदायका उधमीहरुलाई सिलाई मेसिन वितरण गरेका...बाँकी
बुटवल – नेपाल मगर संघ रुपन्देहीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै अभिव्यक्ति फिर्ता लिन मगर संघले माग गरेको छ। केपी ओलीले गत चैत १८ गत...बाँकी
काठमाडाैं। नेपाल फर्किएर वा, नफर्किएपनि आफूले सिकेको ज्ञान, सीप, पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्दत गर्न गैर आवासीय नेपालीहरू तत्पर छन् तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वातावरण मिलाइदिनु पर्नेमा विद्धानहरूले विशेष जोड...बाँकी