रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा अनौठो खाल्को ठगी गर्ने एक जना युवालाई इलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गर्न सफल भएको छ । गाउँ घरमा रहेका अतिविपन्न परिवारलाई प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह...बाँकी
काठमाडौं – नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७...बाँकी
काठमाडौं – स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह...बाँकी
काठमाडौँ। विभिन्न बहानामा महिलालाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको साँघुटार नगरपालिका–३ घर भइ हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नविन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठले विवाह गर्ने...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान स्थित सर्दु कोरिडोरका सुकुम्वासी समस्यामा विस २०७२ सालको मापदण्डको विरोध भइरहेको पछिल्लो समयमा नगर प्रमुख तिलक राईले विस २०७२ सालपछि बसोबास गरेका सुकुम्वासीले भरेको फारम समेत स्वीकार गरिएको बताएका छन्...बाँकी
लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका कृषि विकास शाखा लेटाङले स्थानीय कृर्षकका लागि ५० प्रतिशत अनुदानमा कृषी सामाग्रीहरु वितरण गरेको छ । कृषि सहकारी, कृषक समुह र कृषि फर्महरुलाई २७ थान मिनि पावर टिलर र...बाँकी
धादिङ – गंगा जमुना गाउपालिका गठबन्धन दलहरुको बैठक नेपाली कांग्रेस गंगा जमुना गाउपालिकाको सभापति फैसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा उपस्थित गठबन्धन दलका पधाधिकारीहरुको संयुक्त उपस्थि रह्यो। छलफलमा पारित निर्णयहरुः १) कठपन्थन दल भित्रका ने का...बाँकी
खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा स्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनको अवधिमा पाँच लाख बढी भेटी संकलन भएको छ । चैत १ गतेदेखि १८ गतेसम्मको ५ लाख ४ हजार ९ सय रुपैयाँ...बाँकी
धादिङ – कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सोमबार कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेकाल हुन्।नेपाली कांग्रेस बागमती प्रदेशले धादिङका तिलक रुवालीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचार...बाँकी
विराटनगर रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवालले त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएपछि उनलाई रंगेली नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाकाे सभाहलमा...बाँकी