News Portal

कम्युनिस्टसङको गठबन्धन काङ्ग्रेसलाई न्याउरी मारी पछुतो हुनेछ

हिमालीसंचार संवाददाता
६३६ पटक

धादिङ आर सी पुलामी मगर –  काङ्ग्रेसले हुन नसकेका कम्युनिस्टका खोल ओढेका स्वार्थी कम्युनिस्ट शीत गठबन्धन गरेर आफ्नै खुट्टामा धारिलो बन्चरो प्रहार गरेको छ किन कि कम्युनिस्ट मिले हामी हार्छौ भन्नी त्रासले माकुने र छबिलाललाई बोक्नु काङ्ग्रेसको लागि कालान्तरमा घातक सिद्ध हुनेछ।२०७४ मा छोरिलाई मेयर जिताएर के पी ओलि सङ खर्लप्प मिलेको इतिहास छ। छबिलालको त्यसैले एउटा कमाउनिस्टलाई साइजमा ल्याउन अर्को कमाउनिस्टलाई बोक्नु महाभुल हो।

काङ्ग्रेसले आफ्नै बलबुताले सबै स्थानिय तहमा चुनाबी मैदानमा जानु जरुरी थियो जनताले मन नपराएर हराए जनदेशलाई स्विकार गर्दै आउदो चुनाबमा किन जनताले मन पराएनछन भन्नी खोजी गरिपछि फेरि जनता माझ जानु पर्नेमा टथाकथित कमाउनिस्टसङ गठबन्धनको नाममा काङ्ग्रेसलाई न्याउरी मारी पछुतो हुने निश्चित छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...