News Portal

कुमारी बैंकद्वारा बिमा रकम हस्तान्तरण

रविन्द्र बराल
८४५ पटक

मोरङ। बिराटनगरमा रहेको कुमारी बैंकले स्वस्तिक जुटमिलमा कार्यरत कार्यरत कर्मचारी बाल कृष्ण तामाङ्गको सडक दर्घटनामा मृत्युु भएपछि परिवारलाई कुमारी बैकले ७ लाख रुपैयाँ बिमा दाबी रकम हस्तान्तरण गरिएको छ।

बैकका कोशी प्रदेश प्रमुख मनिष श्रेष्ठ, शाखा प्रबन्धक अंकित पाण्डे, अपरेशन इन्चार्ज मनिषा थापा, शाखा कर्मचारी मोहन राज दाहाल र मिलन कार्कीको उपस्थितीमा मृतकको परिवारलाई ७ लाख रुपैया बराबरको बिमा दाबी रकम हस्तान्तरण गरिएको ईन्चार्ज मनिषा थापाले बताईन।

७ लाख रुपैया बराबरको बिमा रकम आफ्नै शाखा कर्यालय बिराटनगरबाट हस्तान्तरण गरेको हाे। उक्त बैकमा तामाङ्गको कुमारी प्रिमियम तलब बचत खाता, स्वस्तीक जुटमिलमा कार्यरत कर्मचारी भई संचालनमा रहेको थियो।

कुमारी बैंकले विगत धेरै वर्ष देखि कुमारी प्रिमियम तलब बचत खातामा सामान्य जाँच (OPD) तथा अस्पताल भर्ना भई उपचार गरेका एवं दुर्घटना मृत्यु भएमा बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको मनिष श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...