नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ। नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो। नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको मिनिल्याण्ड इंलिस बोर्डिङ स्कुल रंगेलीले अन्तरक्रिया कार्यक्रम गराएको छ । नर्सरीदेखि कक्षा १ सम्मका बिधार्थीका अभिभावकहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो । बिधालयले बिगतदेखि वर्तमानसम्म आफ्नो...बाँकी
खोटाङ – छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो...बाँकी
धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउको लगायत विभिन्न हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ परेका छन् । वीपी प्रतिष्ठान धरानमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित...बाँकी
धादिङ सतिस खत्री– जस्ले जे भनेनि जसो गर्छु भनेनि आखिर जनतालाई खुसी दिने भनेको सामान्य विकासका पुर्वधारहरुले नै हो। भन्नेनै हो भने झट्ट हेर्दा देखिने विकास भनेको यिनै न हुन् जस्तै बर्खामा गाडि हिड्ने बाटो राम्रो...बाँकी
नेपालगंज। बाँके ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको छ। पोष्ट इन्चार्जदेखि सवारी लाइसेन्सको परीक्षामा हिमालय राज चलेको ट्राफिक प्रहरीभित्रै चर्चा चुलिएको छ। ‘हाकिम’को हुकुमी शैलीबाट आजित भएकाहरुले ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको व्यंग्य गरिरहेका छन्। प्रधानमन्त्री...बाँकी
काठमाडौं – सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । सञ्चारकर्मी धमलाले...बाँकी
काठमाडौं – गोली बोकेर जापान उड्न लागेकी तनहुँकी सोविता नेपाली त्रिभुवन विमानस्थल काठमाडौमा पक्राउ परेकी छन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन्...बाँकी
कुवेत – प्रवासी नेपाली एकता मंच कुवेत एक कार्यक्रम आयोजना गरी मंचको कुवेत (हवाली) मा १०अप्रिलमा प्रदेश कमिटी गठन गरेको छ।प्रवासी नेपाली एकता मंच रास्ट्रीय कमिटी कुवेतका प्रबक्ता टीका राम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको...बाँकी
युएई – नेकपा (एकीकृत समाजवादी) प्रवासी नेपाली एकता मंच युएइको पुनर्गठन कार्यक्रम भर्चुअल बैठकबाट सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता राजु गुरुङले गर्नुभएको थियो भने, नेकपा (एकीकृत समाजबादी) केन्द्रिय सदस्य तथा प्रवास ईन्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा...बाँकी