News Portal

अलमुल्ला एक्सचेन्ज र सुदुरपश्चिमेली सेवा समाज कुवेतद्वारा खुला भलिबल प्रतियोगिता हुने

हिमालीसंचार संवाददाता
५६९ पटक

कुवेत- अलमुल्ला एक्सचेन्ज र सुदुरपश्चिमेली सेवा समाज कुवेतले ईद छुट्टी पारेर भलिबल प्रतियोगिताको आयोजना भएको छ।पहिचानका लागि खेलकुद स्वास्थका लागि भन्ने मुल नाराका साथ सुदुरपश्चिम नेपाली समाज कुबेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन ईदकाे अवसर पारेर कुबेतको महाबुला खेल मैदानमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाली नयाँ बर्ष २०७९ काे उपलक्ष्यमा अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल कार्यक्रम सञ्चाचन गर्ने भएकाे हुँदा उक्त दिन हुने खेलमा कुवेतमा कार्यरत सम्पूर्ण खेल प्रेमी खेलाडी लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ।

पुरस्कारहरु
प्रथम ⏯️१०१ कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
द्वितिय ⏯️ ७५कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
तृतिय ⏯️ ३१ कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
उत्कृष्ट खेलाडी उत्कृष्ट टिम सर्वाेउत्कृष्ट स्पाईकर खेलाडहरुलाई
मेडल सम्मान पत्र सहति सम्मान गरिने छ।

प्रतियाेगिता हुने
मिति = २०२२/५/६ गते (शुक्रबार)
समय बिहान = ८ बजे
स्थान =महाबुल्ला खेलमैदान
नाेट = सम्पर्कका लागि
अध्यक्ष =बिजय बम ठकुरी =6991 2096
संरक्षक तथा कार्यक्रम सयोजक बिकास सिंह ठकुरी =60767749
संरक्षक – राजन बम ठकुरी= 60021699
महासचिव गगन सिहँ बिष्ट =60956015

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...