News Portal

काँग्रेस महासमिति सदस्य मल्लमाथि मुगुमा अभद्र व्यवहार

हिमालीसंचार संवाददाता
१८२ पटक

मुगु – महासमिति सदस्य तिलकबहादुर मल्लमाथि अभद्र व्यवहार भएको नेपाली काँग्रेस मुगुले जनाएको छ । वैशाख ३० गतेको स्थानीय चुनावका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा पार्टीको काम विशेषले जाँदा सिटिजन्स बैंक लिमिटेड मुगुको कार्यालय अगाडि काँग्रेस मुगुका महासमिति सदस्य पदम रावलकी धर्मपत्नी तथा दर्जन भन्दा बढी महिलाले महासमिति सदस्य मल्ललाई गाली-गलौज, अभद्र व्यवहार गरेको काँग्रेस मुगुका प्रवक्ता प्रकाश शाहीले विज्ञप्ति जारी गरि जानकारी दिएका छन् ।

महासमिति सदस्य मल्ल गरेको गाली गलौज र अभद्र व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तो अमानवीय व्यवहारप्रति काँग्रेस मुगुले निन्दा एवम् घोर भत्सर्ना गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...