धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रिय रंगशालामा आज बिहिबारदेखि शुरु हुन लागेको धरान एक्स्पो आगामी फागुन २० गतेसम्म संचालन हुन लागेको एक्स्पोको अन्तिम तयारी पुरा भएको छ। सुनसरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो धरान-१६...बाँकी
कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी
कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ। गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न...बाँकी
काठमाडौं। गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी...बाँकी
अछाम। अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३...बाँकी
धरान – “पर्यटन, कृषि,सूचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औधोगीक व्यापार प्रदर्शनी” भन्ने नाराका साथमा धरान उपमहानगरपालिका धरान-१६ स्थित धरान एक्स्पो २०७९ तिब्र तयारी गरिरहेका छन्। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन ११ गतेदेखि...बाँकी
रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरौ औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं” भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरऩको रंगेली नगरपालिकामा एक दिने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी छलफल गरिएको छ। नगरको सभाहलमा भएको सो कार्यक्रमा रंगेलीमा हुने विभिन्न प्रकारका प्रकोपको बारेमा जानकारी समेत गराएका थिए । सहभागीहरु संग ...बाँकी
सन्जिब कुमार राई/धरान – धरान उपमहानगरपालिका धरानको कार्यपालिकाको निर्णय अनुसार आज सोमवारदेखि धरानको मुख्य बजार क्षेत्र भानुचोकदेखि लक्ष्मिचोक, पृथ्वीचोक, पुरानो बजार, माछाभौडी हुदै देशीलाईनमा एकतर्फी प्रणाली शुरु गरिएको छ। धरानको ट्राफिक व्यवस्था मिलाउनका लागि धरानमा...बाँकी
धरान – किरात राई यायोक्खा मकाउको तेश्रो अधिवेशन हिजो बुधवार मकाउ स्थित एक कार्यक्रमको आयोजना सहित सम्पन्न गरिएको छ। किरात राई यायोक्खा मकाउको अध्यक्षमा मंगल राईलाई सर्वसम्मत चयन गरिएको छ। किरात राई यायोक्खा मकाउले मकाउ...बाँकी