कुवेत सिटी। किरात राई यायोख्खाको तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राईलाई सर्वसम्मत चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ। सन् २०१४ मा अमित चाम्लिङ राईको अध्यक्षमा गठन गरिएको किराया कुवेतले नवौ वर्ष टेक्दै गर्दा सम्पन्न तेस्रो...बाँकी
काठमाडौं। नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ। संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख...बाँकी
काठमाडौँ। काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्काइएको छ। इन्डिकेटरमा समस्या आएपछि विमान काठमाडौँ नै फर्काएर अवतरण गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान...बाँकी
कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ। तेश्रो अधिवेशन बाट अध्यक्ष पदमा सर्वसम्मत दिपक छन्त्याल निर्वाचित भएका छन। कुवेतको मङ्गाफस्थित...बाँकी
विकास चाम्लिङ राई/धरान – सांस्कृतिक चेतनाको विस्तार, पुनर्जागरण, राज्यप्रतिको विद्रोह र अधिकारका लागि सांस्कृतिक लडाइँलाई विषयवस्तु बनाएर १४ दिनसम्म धरान-८ स्थित सभागृहमा मञ्चन भएको नाटक “कुमार मामा” को समापन गरिएको छ । गत फागुन १७...बाँकी
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता...बाँकी
कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन तथा चौथों...बाँकी
कुवेत – किरात राई यायोक्खा कुवेतको तेस्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको हुने कार्यक्रमकोलागि सम्पुर्ण तयारि पुरा भएको किरात राई यायोक्खा कुवेतको अध्य्क्ष मन्जित चाम्लिङ राईले जानकारी दिएका छन्। प्रवासमा रहेर पनि आफ्नो “भाषा,धर्म संस्कार...बाँकी
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ। जताभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमि आएको भन्दै उपमहानगरले मुख्यब जार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकामा नगर स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला आयोजना गरिएको छ। नगर भित्र रहेका सामुदायिक तथा नीजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ...बाँकी