काठमाण्डौ। गैरआवासीय नेपाली (एनआरएन)ले नेपालमा गैर आवासीय नागरिकता प्राप्त गरेतापनि यसको प्रयोग गर्न खोज्दा कठिनाई भएको, सरकारले स्थानिय स्तरमा परिपत्र नगरेको, गैर आवासिय नागरिकता बाहकले भिसा लगाऊन नपर्ने हुदाहुदैं भिसा मागिएको, ओभरस्टे बनाएको भन्ने धेरै...बाँकी
माध-३ गते, बुधबार/हेटौडा – राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङ मार्गको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । काठमाडौंलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी...बाँकी
कैलाली। जिल्लाको चुरे गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवासहित हरेक महिना अल्ट्रासाउन्ड सेवासमेत बिस्तार गरिएको छ। पालिकाभित्र रहेका ९ वटै स्वास्थ्य ईकाई मार्फत बिगत दुई बर्ष यता नियमित रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध...बाँकी
माध-२,मंगलबार/मोरङ – किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले नेपालमा सांस्कृतिक दमन यथावत् रहेको बताएका छन्। मोरङको पथरीशनिश्चरे नगरमा मंगलबार यायोक्खा नगर समितिले आयोजना गरेको यलेदोङ किराती समुदायको नयाँ बर्ष ५०८४ को अवसरमा आयोजना...बाँकी
माध-१, सोमबार/काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दहाल ‘नाम’ शिखर सम्मेलन जनवरी १९-२० मा कम्पालामा हुँदैछ। प्रधानमन्त्रीसँगै छोरी गंगा दाहाल पनि जाने छन् । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र उच्च सरकारी अधिकारी...बाँकी
माध-१, सोमबार/काठमाडौं – प्रधानमन्त्री दाहालले गत माघ १ गते सिंहदरबारभित्र मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै काठमाडौं उपत्यकाका जनतालाई सुरक्षित र दिगो रूपमा खानेपानी उपलब्ध गराउने बताएका थिए । यसका लागि दोस्रो चरणको याङ्ग्री र लार्के...बाँकी
काठमाडौं। आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो। एक फस्टलुक पोस्टरमा...बाँकी
पौष -२८, शनिबार – मोरङ रंगेली नगरमा रहेको बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीले रंगेली-७ स्थित श्री तिरुपति बालाजी मन्दिरको भवनमा सहकारीले कार्यक्रमको आयोजना गरेको थियो। आर्थिक बर्ष...बाँकी
मोरङ- सुनवर्षी नगरपालिका ६ स्थित केरेन्जामा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नंम्बरको ट्याक्टरले बाटोमा खेली रहेको बच्चा लाई ठक्कर दिदा घटना स्थलमै मृत्युु भएको हाे। साेही स्थान बस्ने संजय रिषिदेवको छोरा...बाँकी
पौष-२७, शुक्रबार/खोटाङ – खोटाङ जिल्लाका भूमिहीन अव्यवस्थित बसोबास गरिरहेका भूमिहिनहरुलाई सरकारले निस्सा वितरण दिन शुरप गरेको छ। राष्ट्रिय भूमिआयोग जिल्ला समिति खोटाङले बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा दिक्तेल, लफ्याङ र दिक्तेल सोल्माका भूमिहीन सुकुम्बासी,...बाँकी