News Portal

हिमालीसंचार डटकमका प्रधानसम्पादक राईकाे निधन

हिमालीसंचार संवाददाता
१०३८ पटक

काठमाण्डौं। हिमालीसंचार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईकाे आज २०८१ असोज १५ गते मंगलबार बिहान दुखद निधन भएको छ।

उनको ललितपुरकाे नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। उनको शव दाहसंस्कारका लागि खोटाङ लैजाने तयारी भईरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

यस दुःखद घटनामा हिमालीसंचारपरिवार गहिरो दुःख व्यक्त गर्दछ। साथै, मृतकप्रती हार्दिक समबेदना प्रकट गर्दै परिवारजनमा धर्यधारण गर्ने शक्ति मिलोस् कामना गर्दछौं।

प्रधानसम्पादक राईलाई सदाका लागि गुमायौँ : हिमालीसंचार

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...