News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, विचार, समाज

    प्रधानमन्त्रीलाई कारबाही, प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ! – पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपाध्याय

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीले बुधबार सपथ खाएका छन्। उनीहरूले काम गर्ने निकाय संवैधानिक हुन् तर उनीहरू गैरसंवैधानिक र गैरकानुनी मार्गबाट त्यहाँसम्म पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेलपूर्ण बाटो...बाँकी

    सत्तादेखि सडकसम्म बुर्जुवा कम्युनिस्ट

    सात दशक भन्दा लामो नेपाली राजनीतिक पेरिफेरिमा जनताले आशाको सपना देख्नुको विकल्प भन्दा केही रहेन। यो अवधिमा देशमा धेरै व्यवस्था र शासक फेरियो तर जनताको अवस्था फेरिएन। जसले जनतालाई ठुलाठुला सपना बाड्न पछि परेनन् आज...बाँकी

    सभापति देउवाले असंबैधानिक ओलीलाई सहयोग गरे कांग्रेस सकियो !

    काठमाडौं – राष्ट्रपति र प्रधानमन्त्रीले गलत नियतले संसद बिघटन गराएसंगै नेपाली कांग्रेसले पनि ओलीका कदम बिरूद्ध चरणबद्ध बिरोधसभा घोषणा गर्नुका साथै सामाजिक संजालहरूमा ब्यापक बिरोध गरी रहेका छन्। यसरी बिरोध गर्नुपर्छ भनेर निर्देशन दिने देउवा...बाँकी

    देश गम्भिर अबस्थामा पुराउने नाईके राष्ट्रपति भण्डारी र केपी ओली

    नुवाकोट – प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भङ्ग गराए पश्चात देश नै संकटकालिन अबस्थामा गुज्रि रहेको छ। यसरी देश गम्भिर अबस्थामा पुराउने नाईकेहरू ओली र भण्डारी नै हुन भन्ने पक्षमा छन नेपाली जनता। बिघटनसंगसंगै नेपालका राजनितिक...बाँकी

    पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सहमतिको आधार बनाऔं

    काठमाडौँ – आज पुस २७ गते पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवस हो। नेपालको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन। विक्रम संवत् १८०० भन्दा...बाँकी

    कांग्रेसभित्रै छैन सद्भाव, आज ४५औं मेलमिलाप दिवस

    काठमाडौँ – राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं।...बाँकी

    काँग्रेसको बृहत बिरोध सभाले भ्रष्ट्रचारी सर्बसत्ताबादी ओली सरकारको मुटु हल्लायो

    काठमाण्डौ – नेपाली काँग्रेस मस्त निन्द्राबाट फेरी एकपटक भ्रष्ट्रचारी, सर्वसत्ताबाद, निरङ्कुशबादी, कुशाशनका नाईके दुई तिहाईको नेकपाको सरकार बिरूद्धको बिरोध सभाका निमित्त ब्यूझिएको छ। देश र जनताका हितका लागि बलिदानी दिने ज्ञातअज्ञात सहिदहरूको मर्म र भावनालाई...बाँकी

    अभद्रताको उत्कर्ष: सत्ता संयन्त्रको यो लाज कुनै पनि कुतर्कको वस्त्रले ढाक्न सक्दैन

    काठमाडौँ – सरकारले निर्लज्ज भएर सत्ताशक्ति दुरुपयोग गरेको चरम नमुना हो, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको प्रहरी दुर्व्यवहार। सत्ता संयन्त्रको यो लाज कुनै पनि कुतर्कको वस्त्रले ढाक्न सक्दैन। जुनसुकै बहानामा गरिएको भए...बाँकी

    किरात, बौद्ध र हिन्दुहरुले आ-आफ्नै संस्कृतिअनुसार मनाउन सकिन्छ “तिहार”

    काठमाडौँ – नेपालमा मनाईने चाडपर्वहरु विजयदशमी दशै र तिहारको समयमा यी दशै र तिहार हिन्दुहरुकै मात्र चाड हुन की ? यहाँको गैरहिन्दु मुलवाशी/आदिवाशी किरातीहरुको पनि चाड हो ? भन्ने विषयमा बहस चर्चा छलफल व्यापक रुपमा...बाँकी

    नेपाली मौलिक संस्कृतिमा कुकुर पूजा

    हाम्रा सस्कृति र संस्कार पनि बडो अचम्मका छन्। हाम्रा पुर्खाले सँगालेर गएका मान्यतालाई जस्ताको तस्तै वर्तमान परिप्रेक्षमा समाल्दै जानु पर्ने एकातर्फ हाम्रो कर्तव्य हुनजान्छ भने अर्को तर्फ विज्ञान प्रविधि र विकसित शिक्षा प्रणालीका कारण तिनै...बाँकी