News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने

    मकाउ : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै फेब्रुअरी १९ तारीखका दिन मकाउ स्थित मेट्रोपोल होटलमा बेलुकी ६ बजे नेपाली...बाँकी

    काँग्रेस महामन्त्री खड्कालाई गृहजिल्ला सुर्खेतमा भव्य स्वागत

    सुर्खेत, २ फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो । खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारौं...बाँकी

    संसदमा सरकार विरुद्ध जनार्दन शर्मा कडा रूपमा प्रस्तुत

    काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले सिडिओलाई प्रदेश सरकार भन्दा माथि राख्ने प्रयास गरेको भन्दै सरकारको कडा शब्दमा विरोध जनाएका छन् । उनले यो विधेयक संघीयताको विरोधी जस्तो...बाँकी

    नेकपाका नेताकै बाबुआमाले लिए दोहोरो वृद्धभत्ता

    उर्लाबारी : ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ । मोरङको उर्लाबारी–४ का नरपति भट्टराई उनकी पत्नी पवित्रा देवी भट्टराईले सत्तारुढ दलको सेटिङमा दुई वटा पालिकाबाट...बाँकी

    नेबिसंघ अध्यक्ष महरद्वारा राजीनामा

    काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजीनामा दिएका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकमा उनले राजिनामा पेश गरेका छन् । पार्टीले...बाँकी

    मुख्यमन्त्री भट्टले गरे सत्ती मुलभन्सारको अनुगमन

    यज्ञराज उपाध्याय टीकापुर : सुदुरपश्चिमका मुख्यमन्त्री त्रीलोचन भट्टले सत्ती मुल भन्सारको अनुगमन गरेका छन । आइतबार एक कार्यक्रमका लागि टीकापुर पुगेका मुख्यमन्त्री भट्टले मुल भन्सार संगै नेपाल र भारतको सिमाको समेत अनुगमन गरेक थिए ।...बाँकी

    अर्को माओवादी जन्मन सक्छ, झन ठूलो युद्ध हुन्छ : प्रचण्ड

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने चेतावनी दिएका छन् । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्याविधि र प्रक्रिया’...बाँकी

    कांग्रेस केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने पक्षमा लबिङ

    काठमाडौं : कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था पार्टी विधानमै राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ । संस्थापन पक्षका अधिकांश र रामचन्द्र पौडेल समूहका जनाधार नभएका नेताहरू महासमिति बैठकमा गरिएको प्रतिबद्धताविपरीत स्वतः महाधिवेशन प्रतिनिधि...बाँकी

    भेनेजुएलाले नेकपामा दुई धार, शब्द चिप्लिएकै हो – प्रधानमन्त्री

    दुर्गा खनाल काठमाडौँ : भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका...बाँकी

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र प्रदेश प्रमुख खनाल विच भेटवार्ता

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गर्नुभएको छ । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका...बाँकी