News Portal

  • गृहपृष्ठ राजनीति

    भारतको बनारसमा प्रधानमन्त्री देउवाले एक करोडको वृद्धाश्रम गरे शिलान्यास

    काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको बनारसमा एक करोड वृद्धाश्रमको शिलान्यास गरेका छन्। प्रधानमन्त्री देउवाले भारतको ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्। उक्त अवसरमा भारतको...बाँकी

    गेसोका सभापति राई एमाले परित्याग माओवादी केन्द्र प्रवेश

    काठमाडौं – गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई लगायद दर्जनौं केन्द्रीय पदाधिकारी नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टी अध्यक्ष पुष्पकमल...बाँकी

    देशको विकास गर्ने पार्टी एमाले मात्र होः केपी ओली

    खोटाङ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वाञ्जलको खोटाङ जिल्ला स्थित हलेसी महादेव जर्शन पछि नेकपा एमाले खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न शनिबार खोटाङ जिल्ला पुगेका छन्। अध्यक्ष...बाँकी

    नरेन्द्र मोदीसामु प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्धा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका हुन्। भारतको...बाँकी

    देउवा भारत भ्रमण: सीमा समस्या समाधान गर्न भारतलाई नेपालको आग्रह, मोदीले के भने ?

    काठमाडौँ। भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्। दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह...बाँकी

    राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउँदैनः लिङ्देन

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन विस्तार दौडाहामा निस्केका छन्। सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राजा फर्काउने पक्षमा राप्रपा नरहेको बताउदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो...बाँकी

    खड्का र खाँणले पाए पार्टी र सरकारको कार्यबाहक जिम्मेवारी

    काठमाडौं। नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन्। आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन्। उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन्।...बाँकी

    दिल्लीको सडकका चोकचोकमा प्रधानमन्त्री देउवा र मोदीको तस्बिर

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिणी छिमेकी भारतले करिब ९ महिनापछि स्वागत गर्दैछ। असार २९ गते प्रधानमन्त्री भएयता लामो प्रतीक्षापछि देउवा भारतको राजनीतिक तीर्थाटनमा निस्किएका हुन्। नेपालका प्रधानमन्त्रीहरुले हरेक पटक पहिलो भ्रमण भारतबाट सुरु गर्छन्। तर...बाँकी

    गुल्मीका एमाले नेता पन्त नेकपा एसमा प्रवेश

    गुल्मी – गुल्मी इस्मा गाउँपालिकाको एमाले नेता रामप्रसाद पन्त नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका जिल्ला सह–इञ्जार्ज गणेश बिश्वकर्मा, पार्टी अध्यक्ष नरेश...बाँकी

    मोरङका सुनवर्षी नगरपालिकामा वीरेन्द्रकुमार शाहको चर्चा, मेयरमा उठ्न जनताको आग्रह

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिकामा भावी नेतृत्वबारे चासो र चर्चा शुरु हुन थालेको छ । नेपाली कांग्रेसको प्रभाव रहेको सो नगरपालिकामा नेपाली कांग्रेसबाट टिकटका लागि दजनौं  सम्भावित उम्मेदवारहरु नेताहरु केन्द्रिय नेताहरु नियमित सम्पर्कमा...बाँकी