News Portal

राष्ट्रपति छान्ने कुरामा कांग्रेसले कसैसँग सम्झाैता गर्दैन – उपसभापति खड्का

हिमालीसंचार संवाददाता
४३९ पटक

काठमाडाैँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति छान्ने कुरामा नेपाली कांग्रेस पार्टीले कसैसँग सम्झाैता गर्न नसक्ने बताएका छन्।

उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। राष्ट्रपति काे बन्छ भन्ने विषयमा चर्चा चुलिएसँगै उनले पनि आफ्नाे विचार राखेका हुन्। उनले राष्ट्रपतिकाे चर्चाले आफूलाई गम्भीर बनाएकाे पनि बताएका छन्।

उपसभापति खड्काले लेखेका छन्, ‘राष्ट्रपति काे बन्ने भन्ने चर्चाले गम्भीर बनायाे। मेराे प्रष्ट धारणा छ- राष्ट्रपति देश,जनता र संविधानसभाले बनाएकाे संविधानप्रति दिल-दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएकाे व्यक्ति बन्नु पर्छ। याे कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झाैता गर्न सक्तैन, गर्नु हुँदैन।’

खड्का मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुर्खेत-१ बाट विजयी भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...