News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    भीम रावलले एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा, केपी ओलीलाई धक्का, घनश्याम परे अलमलमा

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै १० औं महाधिवेशनमार्फत सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको चाहाना पूरा नहुने भएको छ । सँगसँगै अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका अर्का...बाँकी

    विभिन्न पार्टी परित्याग गरि गोल्चेका युवाहरु माओवादीमा प्रवेश

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउपालिका वडा न. २ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ। सो सम्मेलनले वडा अध्यक्षमा तिर्थ लामिछने, उपाध्यक्षमा लाक बहादुर गोले, सचीवमा हिराबहादुर स्याङबो र सहसचिवमा सुक बहादुर स्याङबो...बाँकी

    जसपा बेलायतको नयाँ नेतृत्वमा विनोद पुमा राई

    बेलायत – गत १८ नोभेम्बर २०२१ का दिन जनता समाजवादी पार्टी प्रवास संगठन विभाग बेलायतको राष्ट्रिय समिति अन्तर्गतको केन्ट शाखाको अध्यक्षमा विनोद राई निर्वाचित भएका छन् । फोक्स्टोन चेरिटनमा नेपाली समाज युके राष्ट्रिय समितिका अध्यक्ष...बाँकी

    मोरङ जिल्लाबाट कान्छा उम्मेदवार बिरेन्द्रको उम्मेदवारी घोषणा

    मोरङ – प्रदेश १ मोरङ जिल्लाको मध्यवर्ती क्षेत्र सुनवर्षी नगरपालिकाको युवा नेता बिरेन्द्र कुमार साहले नेपाली कांग्रेसको मोरङ जिल्ला सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार समेत रहेका २६ बर्षीय युवा नेता साह मोरङ...बाँकी

    शशांकको केटाकेटीपन: पीएले नचाउने कांग्रेस महामन्त्री !

    उद्धव थापा, काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा डा.शेखर कोइरालाई सभापतिको उम्मेदवार बनाउन आफूले सघाउने संकेत महामन्त्री डा.शशांक कोइरालाले गरेको समाचार बुधवार बिहान कांग्रेस कार्यकर्तामाझ आगोजस्तै सल्केको थियो। कात्तिक २९ गते सर्लाहीको हरिवनमा शशांकले...बाँकी

    माधव नेपालले देउवाकै अगाडि रामचन्द्र पौडेललाई कांग्रेस सभापति भनेपछि..

    काठमाडौँ। काठमाडौंको मण्डिखाटारमा पतञ्‍जलि योगपीठले आयोजना गरेको कार्यक्रममा एकजना अतिथि थिए माधवकुमार नेपाल। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल बाबा रामदेवको निम्ता मान्न छोटो समय लिएर पुगेका थिए। काठमाडौं बाहिर जानुपर्ने भएपछि उनले आयोजकसँग सबैभन्दा पहिले...बाँकी

    राप्रपाको महाधिवेशन सर्‍यो, मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सरेको छ। बिहीबार बसेको पार्टीको निर्वाचन समितिको सिफारिसलाई तीन अध्यक्षको बैठक बसी मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको हो। मङ्सिर ११ देखि १३ गतेसम्म तोकिएको उक्त...बाँकी

    कांग्रेस निर्वाचन समिति बैठक बस्दै

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको हो। बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय...बाँकी

    विश्वप्रकाशले सार्वजनिक गरे अवधारणा पत्र

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले१४औं महाधिवेशनमा दल र देश रुपान्तरणसम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका छन् । महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका प्रवक्ता शर्माले बुधबार चितवनमा एक कार्यक्रमका बीच अवधारणा पत्र सार्वजनिक गरेका...बाँकी

    डा.शशांक कोइराला र प्रकाशमान सिंह लडाइँको मैदानमा उत्रिए

    काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा माहोल तात्दै गएको छ। महाधिवेशनको सन्दर्भमा कुनै बेला घाँटी जोडेका ‘युवराजहरू’ महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंह अहिले लडाइँको मैदानमा उत्रिएका छन। डा.कोइरालाले प्रकाशमानलाई काठमाडौंबाहिर कसैले...बाँकी