News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    सडकमा प्रर्दशन गर्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

    चन्द्र अाले काठमाडौं । महिला हिंसा रोक्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । माइतीघर मण्डलामा भएको...बाँकी

    जागिर खाएको अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

    यम विरही काठमाडौं : अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै ७ करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता...बाँकी

    अख्तियारका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा पाए सफाइ

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने...बाँकी

    नुवाकोटमा पहिरोले दुई घर भत्कायो, लाखौंको क्षति

    नुवाकोट – जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको...बाँकी

    दीपक मनाङ्गेको क्षेत्रमा उपनिर्वाचन माग, कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव तयारी

    अमृत सुवेदी पोखरा – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सांसद राजीव गुरुङ (दीपक मनांगे)को क्षेत्रमा उपनिर्वाचन गराउन गण्डकी प्रदेशका सांसदले माग गरेका छन् । जनमोर्चाका सांसद कृष्ण थापाले मनाङमा उपनिर्वाचन गर्न माग गरेका हुन् ।...बाँकी

    दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर

    दाङ –तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ ।...बाँकी

    नम्बर १ मा आइपुगे कप्तान कोहली

    भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक ब्याट्सम्यान बनेका छन् । इंग्ल्याण्डसँगको पहिलो टेस्ट खेल ३१ रनले हारे पनि पहिलो इनिङमा १४९ र दोस्रो इनिङमा ५१ रन हानेका कोहली टेस्ट ब्याट्सम्यानको सूचिमा...बाँकी

    प्रधानमन्त्री ओली ‘दले’ को पक्षमा उभिन्छन् कि कामदारको ?

    म्यानपावर व्यवसायीहरुसँग सामूहिक तस्वीर खिचाउँदै प्रधानमन्त्री केपी शर्मा ओली । अरुण बराल काठमाडौ – यसैसाता दिल्लीस्थित सरिता बिहारमा एकजना प्रदेश ५ का बासिन्दासँग भेट भयो । उनले त्यहाँ रहेको सिरियन रेष्टुरेन्टमा कफी खाँदै यस्तो दुःखेसो...बाँकी

    होमबहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई

    कमल सिंह, कुवेत। युएई – सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमालीसंचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका...बाँकी

    विवेकशील साझाको कार्यक्रममा भाँडभैलो

    काठमाडौं – विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।...बाँकी