News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार

प्रमुख निर्वाचन आयुक्तको विभूषण खोसियो

काठमाडौं – सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो ।१४ साउन...बाँकी

प्रधानमन्त्रीलाई प्रदेशसभा डुलेर उपदेश दिन मात्रै होइन काम पनि गर्न सासद गगन थापाको सुझाव 

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् सासद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् । मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा...बाँकी

छोटो लुगा लगाएको भन्दै ट्राफिकले जफत गरेको लाइसेन्स लुन गएकी गायिका राईलाई बग्गीखाना प्रवेशमा रोक

काठमाडौं – गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक...बाँकी

फोरम सांसदको धम्की : सीमामा छेकबार लगाए फेरि नाकाबन्दी गर्छौ

वीरगञ्ज – संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् । नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी...बाँकी

मुख्यमन्त्रीले मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाएर सम्मान गर्नुको कुनै तुक  थिएन : महासचिव सुमन

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका ४ जना प्रदेश सांसदले सम्बोधन बहिष्कार गरे । राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव...बाँकी

बन्द कोठाभित्र कसले हान्यो पूर्वराजदूतलाई छुरी ?

गौरव पोखरेल/काठमाडौं – झण्डै एक वर्षपछि राजधानीमा फेरि एकपटक सर्वसाधारणलाई त्रसित बनाउने गरी ‘हाइप्रोफाइल मर्डर’ भएको छ । २३ असोज ०७४ मा बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी भएको हत्यापछि काठमाडौंको बबरमहलमा...बाँकी

युएर्इको जेलबाट खड्कबहादुरलाई मुक्त गरिदिन परिवारको आग्रह

युएई । तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी  करिब ४ वर्षअघिदेखि युएईको जेलमा छन् । अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने क्रममा फसेको उनकी श्रीमती डम्बरकुमारी...बाँकी

पेटीकोट लगाउने के नाङ्गो ? सरकार पो नाङ्गो !

काठमाडौं – सामाजिक सञ्जालमा शावित्री सुवेदीले स्टाटस लेखिन्- ‘बलात्कारीका लिंगमाथि कानुनको टोपी । हत्या र अपराध रोक्न पनि दिनुपर्छ फाँसी ।’ स्टाटस लेखेको ८ घण्टापछि उनी कालो पेटीकोट लगाएर काठमाडौंको माइतीघर मण्डलामा देखा परिन् ।...बाँकी

बाढीमा बग्यो गेर्खुको पुल, पासाङल्हामु राजमार्ग ठप्प

तस्वीर : रामबाबु नुवाकोट – गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल...बाँकी

यिनै हुन आफ्नो तलबबाट शिक्षामा लगानी गर्ने काग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष भण्डारी

म्याग्दी – म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको...बाँकी