काठमाडौं – विवेकशील साझा पार्टी स्थापना भएको यसै साता एक वर्ष पूरा भएको छ । सोही अवसर पारेर शुृक्रबार ललितपुरको बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा सम्पादकहरुलाई निम्त्याइयो । सेलरोटी, समोसा, अचारसहित चियापान गरिसकेपछि अमेरिकामा रहेका पार्टीका संयोजक...बाँकी
कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९‘मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो...बाँकी
काठमाडौं – एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथी रोमाञ्चक जीत निकालेको छ । नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलमा नेपालले १ रनको रोमाञ्चक जित हात पार्यो । यो सँगै नेदरल्यान्ड्ससँग...बाँकी
रबिन्द्र बराल माेरङकाे सुनवर्सी नगरपालिका वडा नं. २ का नगेन्द्रबहादुर विष्टको छाेरा सन्तोष विष्ट राेजगारीकाे सिलसिलामा कोरिया गएको डेढ वर्ष नपुग्दै उनको सडक दुर्घटनामा परी मृत्यु भएकाे छ । सुनवर्सी २ अमरदह बजार यतिबेला शोकमा...बाँकी
रोल्पा – सरकारी खर्चमा रमाउदै बुटवल, पोखरा हुदै राजधानी पुगे, रोल्पाका गाउँपालिका अध्यक्ष बीरबहादुर केसी, स्थानीय तह बनेपछि गाउँ, गाउँमा बिकास भन्दापनि भ्रष्टचार मौलाएको धेरै तथ्यहरु छन् । स्थानीय तहका प्रमुख, उपप्रमुखले आफु खुसि बजेट...बाँकी
रामप्रसाद ढुंगेल, युएर्इ – नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले नेपालमा कांग्रेसले गरेको सरकारविरोधी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेलगत्तै नेपाली जनसम्पर्क...बाँकी
न्यूयोर्क – विदेशमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूले अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (अाइएनजेए) गठन गरेका छन् । अमेरिकाको डीसी महानगर क्षेत्रबाट उनीहरूले अइएनजेएको घोषणा गरेका हुन् । गुणराज लुइटेलको अध्यक्षतामा संघ गठन गरिएको हो । बोर्ड...बाँकी
काठमाडौं – गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको विरोधमा प्रमुख विपक्षी कांग्रेसले बिहीबारको संसद बैठक बहिस्कार गरेको छ । कांग्रेसले यसलाई सांकेतिक भनेको छ र सत्तापक्ष नसच्चिए गम्भीर निर्णय लिने चेतावनी दिएको छ । कञ्चनपुरकी १३ वर्षीया...बाँकी
रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाड चाेक नजिकै रहेको वडा कार्यलयमा वडाका वासिन्दाहरुले बिहीबार तालाबन्दी गर्ने खाेजेका थिए । पटियापाडाबाट कैमि हुदै सुनवर्सि महाराज थान जाेडने सडक खण्ड नजिकै रहेको राजबान खाेलाकाे...बाँकी
रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली—प्रचण्डले भगवानले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाउनुभएको छ । नागरिकको हित विपरित, संविधानको मर्म विपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यसलाई रोक्न चेतावनी...बाँकी