News Portal

गृहपृष्ठ मुख्य खबर, समाज, स्वास्थ्य

नेपाल मेडिकल काउन्सिलको परीक्षामा २४ प्रतिशत डाक्टर मात्रै उतीर्ण

२७ साउन, काठमाडौं – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका छन् । ७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएका...बाँकी

प्रधानमन्त्री ओली अर्धवार्षिक परीक्षामा जस्ट ३२ अंक ल्याएर पास !

२७ साउन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुन २०७४ मा सत्ता सम्हालेका थिए । ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । यो अर्धवार्षिक परीक्षामा उनले राम्रो नतिजा ल्याउन सकेनन् । उनी कुनै...बाँकी

बुटवलका हुक्काबारमा प्रहरीले छापा मार्दा २७३ किशोरकिशारी पक्राउ

बुटवल – प्रहरीले बुटवलका २ वटा हुक्का बारमा छापा मारेर झण्डै २७३ किशोर किशोरीलाई नियन्त्रणमा लिएको छ । स्थानीयको उजुरीका आधारमा प्रहरीले मैत्रीपथस्थित बिच फोर्ड क्याफे र मिलनचोकको ग्यालेक्सी क्याफेमा छापा मारेको हो । फोर्ड...बाँकी

प्रधानमन्त्रीलाई भेट्दा पनि विश्वस्त हुन सकेनन् डा.केसी, १६ औं अनसन बस्ने चेतावनी

काठमाडौं – शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारबाट बाहिरिँदै गर्दा प्रा.डा.गोविन्द केसी खासै उत्साहित देखिएनन् । हातमा रहेको झोला काँधमा भिर्दै निराशाको हाउभाउ (थोरै कुम उचाले, औठ लेप्राए) देखाउँदै भने, ‘म यहाँ आउँदा जे...बाँकी

कर्णाली प्रदेश सरकारले जुम्ला घटनाबारे छानविन गर्न बनायो कार्यदल

सुर्खेत – कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव...बाँकी

सहमतिको यौनसम्बन्धमा उमेर हद बढ्यो, ‘कान्छी’ ल्याएमा बिहे बदर !

विनोद ढकाल काठमाडौं – जंगबहादुर र राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक हेरफेर भएको छ । अब भदौ १ गतेदेखि लागू हुने नयाँ ‘मुलुकी संहिता’ अनुसार नेपाली समाजको नियमन हुन थाल्नेछ । नेपालको...बाँकी

१७ बर्ष देखी साउदीको जेलमा सन्तबहादुर, सरकारले कुटनैतिक पहल नगरीदिएको गुनासो

साउदी – मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या...बाँकी

सत्तारुढ सांसदले प्रधानमन्त्रीसँग मागे अर्थमन्त्रीको राजीनामा

२५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका हुन् ।...बाँकी

नेपालभारत सीमाका करिब ५ सय सीमास्तम्भ गायब

सुरेन्द्र काफ्ले काठमाडौं : नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो । नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका...बाँकी

निर्मला पन्तको हत्यारा पत्ता लगाउन महिला मानव अधिकार रक्षक सञ्जालको माग

हरकसिंह धामी, कञ्चनपुर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका वडा नं. २ की १३ वर्षीया निर्मला पन्तको हत्या भएको २ हप्ता बिती सक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले पन्तको हत्यारा पत्ता...बाँकी