News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर

    मन्त्रीको बाचा पुरा भएन, रोपाइँका लागि तयार छ सडक

    काठमाडौं – बिमिस्टेक सम्मेलनका लागि सदस्य राष्ट्रका पाहुनाहरु काठमाडौं आउन थालिसके । मंगलबार म्यानमारका राष्ट्रपति आए भने बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका पाहुनाहरु आउनेछन् । सरकारले राष्ट्र तथा सरकार प्रमुखहरुलाई गोकर्ण रिसोर्टमा रिट्रिट राखेको छ...बाँकी

    किन बोल्दैनन् बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग गाउँले ?

    अर्जुन शाह/धनगढी — बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधा चौधरी गाउँमा पुनर्स्थापना त भइन्, तर उनीप्रति गाउँलेको दृष्टि अझै सकारात्मक हुन सकेको छैन । गाउँले अहिले पनि उनलाई देखेपछि टाढिन्छन् । ‘मेरो गाउँवासी अहिले पनि मलाई...बाँकी

    प्रकाण्डको गृह जिल्लामा रिहाईको माग गर्दै स्थानीयहरू आन्दोलित

    भाद्र ११ कालिकोट – खड्कबहादुर विश्वकर्मा नेकपाका प्रवक्ता (प्रकाण्ड)को गृहजिल्ला कालिकोटमा स्थानीय नागरिक हरूको सहभागितामा आज विरोध जुलूस एवं प्रर्दशन गरेका छन् । कर्णालीकै एक सच्चा क्रान्तिकारी नेतृत्वको गिरफ्तार पछी आक्रोशित बनेका कालिकोट बासीहरूले रिहाईको...बाँकी

    फुकेन स्मार्ट लाइसन्सको गाँठो, दैनिक मागको आधा पनि प्रिन्ट हुँदैन

    ११ भदौ, काठमाडौं – असार महिना नलाग्दै सरकारले भनेको थियो, अबको २ महिनाभित्रमा स्मार्ट लाइसेन्सको समस्या सल्टिन्छ । तर, मध्य भदौमा आइपुग्दा स्थिति ठीक उल्टो भएको छ । अहिले लाइसेन्सको ‘ब्याकलग’  (प्रिन्ट हुन बाँकी) अहिले...बाँकी

    दुई प्रेमी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिए

    ११ भदौ, सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् । जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ एउटै रुखमा...बाँकी

    कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाकाे निर्देशन– कर लिँदा ध्यान दिनू

    ११ भदौ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट...बाँकी

    राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम

    मधुसूदन रायमाझी, काठमाडौं – त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक...बाँकी

    नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल

    टीका बन्धन, काठमाडौं – नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् । गत जेठ अन्तिम साता सिंगापुरमा भएको...बाँकी

    त्रिभुवन विमानस्थलमा नयाँ व्यवस्था, १० देखि १५ मिनेटसम्ममा बाहिरिनुपर्ने

    काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै...बाँकी

    नेपाल–चीन सीमापार रेल परियोजना सम्बन्धी वार्ता सकारात्मक

    काठमाडौं – नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ। उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो। चीनको...बाँकी