News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    कांग्रेसद्वारा भीम रावलको आलोचना, बडू र बलायरलाई भोलि कञ्चनपुर पठाउदै

    ९ भदौ, काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुर घटनाबारे अध्ययन गर्न दुई नेतालाई भोलि पठाउने भएको छ । साथै सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा  तनाव उत्पन्न भएको र प्रहरीको...बाँकी

    कर्फ्यू दीर्घकालीन समाधान होइन, अपराधीलाई कारवाही होस् : नयाँ शक्ति

    ९ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले निर्मला पन्तको हत्यामा संलग्नलाई हदैसम्मको कारवाही माग गरेको छ । साथै निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय एक किशोरको मृत्यु...बाँकी

    लेनिन विष्ट प्रकरणः मानव अधिकार आयोगले भन्यो अधिनायकवादको संकेत

    काठमाडौँ — विदेश जान लागेका तत्कालीन माओवादीका पूर्वबाल सैनिक लेनिन विष्टलाई सरकारले विमानस्थलबाट फिर्ता गरेको छ । माओवादी लडाकुको प्रमाणीकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमनले शुक्रबार बिहान विमानस्थलबाट फिर्ता गरेको...बाँकी

    निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ

    ९ भदौ, कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै...बाँकी

    कञ्चनपुरको आन्दोलनमा घुसपैठ भएको सरकारको दाबी

    काठमाडौं – सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मात्र एक बालकको मृत्यु भएको छ । सरकारले भने आन्दोलनमा घुसपैठ...बाँकी

    राजदूत नियुक्तिकै सन्दर्भमा सत्तारुढ नेकपा भित्रै विवाद, केहि राजदूतलाई फिर्ता बोलाउने तयारी

    काठमाडौं – सरकारले भारत र मलेसियाका लागि राजदूत सिफारिसको नयाँ निर्णय गर्ने भएको छ । यसअघि भारतका लागि राजदूत सिफारिस भएका नीलकण्ठ उप्रेतीको सन्दर्भमा सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय निश्क्रिय भएको छ । अब...बाँकी

    काँग्रेस संघिय संरचनामा जाँदै, विधान मस्यौदा समितीको संयोजकमा महामन्त्री खड्का

    भदौ ७,काठमाडौँ – नेपाली काँग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४...बाँकी

    ए डिभिजन लिग : न खोजेजस्ता खेलाडी, न खोजेजस्तो मैदान !

    ७ भदौ, काठमाडौं – झण्डै चार वर्षपछि हुन लागेको ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुन अब एक महिना मात्र छ । तर, लिग खेल्ने १४ मध्ये एकाध क्लबसँग मात्र टिम तयार छ । तीन...बाँकी

    आज पनि महेन्द्रनगर अशान्त

    ७ भदौ, महेन्द्रनगर – निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ । पन्तको बलात्कारपछि हत्या भएको र...बाँकी

    राष्ट्रियसभामा पनि शून्य समय लागू

    काठमाडौं : राष्ट्रियसभामा पहिलो पटक शून्य समयको अभ्यास सुरु गरिएको छ। राष्ट्रियसभा बैठक सुरु भएको करिब ६ महिनापछि पहिलो पटक मंगलबार सांसदलाई शून्य समय उपलब्ध गराइएको हो। राष्ट्रियसभा नियमावलीमा शून्य समय र विशेष समयको व्यवस्था...बाँकी