News Portal

शिरोमणि बाबुराम प्रतिष्ठान अध्यक्षमा प्रा. डा. बैद्य, महासचिवमा आचार्य

हिमाली संचार संवाददाता
८६२ पटक

काठमाण्डौ – ईतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा. डा. तुलसीराम बैद्य निर्बाचित भएका छन् ।

बिश्वको सर्बोच्च शिखर सगरमाथाको नाम राख्ने आचार्यको बिषयमा अध्ययन अनुसंधान गर्ने लगायतका उद्येश्यहरु राखेर स्थापना गरिएको उक्त प्रतिष्ठानले गरेको प्रथम बार्षिक साधारण सभाले लुम्बिनी बौद्ध बिश्वबिद्यालयका पूर्ब उपकुलपति समेत रहनुभएका डा.बैद्य पुनः  अध्यक्षतामा निर्बाचित भएका हुन् ।

निर्बाचित हुन अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्षमा नेपालकाच लागि चीनका पूर्ब राजदूत रोजेश्वर आचार्य, महासचिबमा बाबुराम आचार्य, कोषाध्यक्षमा स्वर्गीय शिरोमणि आचार्यकी नातीनि समेत रहेकी कञ्चन शर्मा आचार्य र सदस्यहरुमा प्रा. डा. शुरेन्द्र केसी, उद्योगपति एबम् पुर्ब साँसद कृष्ण प्रसाद आचार्य, प्रा.डा. मीना ओझा रहेका छन् ।

पुनः ३ बर्षका लागि अध्यक्षमा निर्बाचित भएपछि प्रा.डा. केसीले ईतिहास शिरोमणि बाबुराम आचार्यले मुलुकमा पुर्याएको योगथदानको कदर गर्न मुखले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने बताउदै  आवश्यक परे सरकार लगायत सबै निकायसंग सहकार्य गर्न ढोका ढक्ढकाउन जाने बताए ।

महासचिब बाबुराम आचार्यको आगामी बर्षको कार्यक्रम सर्बैसम्मतिले पास गर्नुका साथै कोषाध्यक्ष कञ्चन शर्मा आचार्यको आर्थिक प्रतिबेदन समेत पास गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...