News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ खेलकुद, मुख्य खबर

    ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिसको दोहोरो जित

    काठमाडौं : विभागीय टिम नेपाल पुलिस क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको आफ्नो पहिलो खेलमा पुलिसले पश्चिमाञ्चललाई २४–२६,...बाँकी

    फेसबुकमा पूर्वराजा शाहको आलोचना गर्ने सशस्त्रका एसएसपी कारबाहीमा

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपी कारबाहीमा परेको नयाँपत्रीकाले समाचार लेखेको छ। संगठनको एकेडेमीमा कार्यरत एसएसपी गणेश ठाडा मगरमाथि सशस्त्र प्रहरी बल मुख्यालयले कारबाही अघि बढाएको हो ।...बाँकी

    हुम्लाको खार्पुनाथ गाउँपालिकालाई दियो भारतीय दूतावासले एम्बुलेन्स

    जनकबहादुर शाही हुम्ला : हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । मित्रराष्ट्र भारतले आफ्नो ७० औं गणतन्त्र दिवसको अवसर पारेर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकालाई सो सहयोग एम्बुलेन्स गरेको हो । हुम्ला जिल्लाको सदरमुकाम...बाँकी

    ‘शटडाउन’ अन्त्यका लागि ट्रम्प सकारात्मक, सरकारी काम सुरु हुने संकेत

    अमेरिकामा विगत ३५ दिनदेखि बन्द भएको सरकारी कामकाज (शटडाउन) अस्थायी रुपमा समाधान हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ फेब्रुअरी भित्र कामकाज सुरु हुने बताएका छन् । अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल...बाँकी

    गगनलाई धम्क्याउने महरलाई ऋषिकेशको जवाफ, ‘त्रिचन्द्र हाम्रै आँगन हो, भिड्न जहाँ पनि तयार छौं’

    काठमाडौं : जर्वजस्ती चिकित्सा शिक्षा ऐन पारित गर्न खोजेर सरकारले भिडन्तको स्थिति निम्त्याएको कांगेस नेता गगन थापाको अभिव्यक्तिमा गलत नियतका साथ धम्कीपूर्ण अभिव्यक्ति दिने अखिलका महासचिव ऐन महरलाई विद्यार्थी नेता ऋषिकेश शाहले मुखभरीको जवाफ दिएका...बाँकी

    सञ्‍चारमन्त्री र टेलिकमविरुद्ध अवहेलना मुद्दा

    काठमाडौं : सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकम विरुद्ध मुद्दा दायर भएको छ। नेपाल टेलिकमअन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीस्थित पुराना ब्याट्री नचलाउन सर्वोच्चले दिएको अन्तरिम आदेश...बाँकी

    मेस्सीविनाको बार्सिलोना सेभियासँग पराजित

    बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले...बाँकी

    बंगलादेशमा विवादास्पद आरक्षण व्यवस्था खारेज

    एजेन्सी : बंगलादेशमा निजामती सेवाका लागि दिइँदै आएको विवादास्पद आरक्षण व्यवस्थालाई खारेज गरेको छ। आरक्षण व्यवस्थाका विरुद्ध पछिल्लो समय बंगलादेशमाका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। राष्ट्रपति मब्दुल हमिदले हस्ताक्षर गरेलगत्तै बुधबारको क्याबिनेट बैठकले वर्षौंदेखि चल्दै...बाँकी

    फेवाताल अतिक्रमण रोक्न प्रदेश सरकारको एक्सन, मन्त्रीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन

    अमृत सुवेदी पोखरा : फेवाताल अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन गण्डकी प्रदेश सरकार अघि सरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री...बाँकी

    अनुदानको मकैको बीउ वडाध्यक्षबाट बिक्री विवरण माग्दा पत्रकार माथि आक्रमण

    बिराटनगर : अनुदानको मकैको बीउ किसानलाई बितरण गरेको विवरण माग्दा मोरङको उर्लाबारीमा पत्रकार माथि नै आक्रमण भएको छ । पत्रकार तेजन खड्काको उर्लाबारी –९ स्थित घरमा राति ९ बजेर ४५ मिनेट जाँदा कमल फ्याकले आक्रमण...बाँकी