News Portal

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य खबर, समाज

    नेपालकै उत्कृष्ट स्पीकर रमेश प्रसाई !

    सञ्जिब कोयी पुर्वाञ्चलको प्राकृतिक हराभरा सुन्दर पहाड, अनुपम सौन्यदर्य, सालिनता र किरात समुदाय भित्रको सभ्याताको खानी पल्लो किरातमा जन्मेका रमेश प्रसाई पछिल्लो समय आफ्नो फरक क्षमताले गर्दा विभिन्न सामाजिक संजालहरुमा चर्चापरिचर्चा बटुली रहेका शारीरिक सामर्थ्याले...बाँकी

    कुवेतमा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुँदै

    कुवेत, २९ जनवरी : कुवेतमा लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुने भएको छ। आगामी मार्च १५ तारिख शुक्रबार दिन कुवेतको जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको...बाँकी

    डा केसीको समर्थनमा बिहिबार लोकतन्त्रवादी पेशागत संघसंगठनको बृहत प्रदर्शन

    काठमाडौं : लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन । मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले...बाँकी

    डा. केसीको अबस्था झन नाजुक !

    दिनेश गौतम काठमाडौं : उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक...बाँकी

    फेसबुकबाट इन्स्टाग्राम र ह्वाट्सएपमा मेसेज पठाउन सकिने

    एजेन्सी : सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना बनाएको छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् । उल्लेखित तिनवटै एप्सलाई एउटै एपमा...बाँकी

    यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

    काठमाडौं : पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै...बाँकी

    दीपक मनाङेलाई खुवाईयो सफथ

    युनिस गुरुङ पोखरा : गुण्डानाइके भनेर चिनिने दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् । सपथ खुवाएलगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख...बाँकी

    विप्लव नेकपाका नेता भन्छन – सरकारले जनतालाई कंगाल बनायो

    सल्यान : नेपाल कम्युनिष्ट पार्टि विप्लवले पार्टिको सुदृढिकरण अभियानलाई तिव्रता पारेको छ । पार्टि सुदृढिकरण र सँगठन विस्तार कार्यक्र नामकरणमा बनगाड कुपिण्डे नगरपालिका, १ सल्लीवजारमा सम्पन्न भएको छ । संगठन सुदृढिकरण अभियान कार्यक्रममा पार्टीका केन्द्रीय...बाँकी

    गृहमन्त्रीलाई तरुणदलका अध्यक्षको प्रश्न : ‘निर्मलाको हत्या हुँदा तपाईंका छोरा कहाँ थिए ?’

    गोविन्द देवकोटा सुर्खेत : तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादललाई निर्मला हत्या प्रकरणमा जोड्दै कडा प्रश्न गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै बस्नेतले भने, ‘गृहमन्त्रीज्यू कन्चनपुर घटना हुँदा तपाईंका छोरा कहाँ...बाँकी

    ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिसको दोहोरो जित

    काठमाडौं : विभागीय टिम नेपाल पुलिस क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको आफ्नो पहिलो खेलमा पुलिसले पश्चिमाञ्चललाई २४–२६,...बाँकी