News Portal

तुल्सी सिवाकोटीको “छोरी” नामक गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
४८९ पटक

काठमाडौं : गायक तुल्सी सिवाकोटीको “छोरी” बोल रहेको गीत हालै मात्र सार्बजनिक भएको छ । निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ ले शब्द कोरेकी हुन।

उक्त गीतको म्युजिक भिडियोमा गायक सिवाकोटीले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन साथै सिवाकोटी स्वयंमले समेत अभिनय गरेका छन । गीतमा आफ्नि छोरी प्रतिको माया स्नेह प्रस्तुत गरिएको छ । गायक सिवाकोटीको यहाँभन्दा पहिलानै ‘म त मान्छे सिदा सादा’ भन्ने गीत सार्बजनिक भएर सबैको मन मस्तिस्कमा बस्न सफल भैसकेको छ ।

यस गीतमा सुदिप रिमालको छायान्कन रहेको छ भने साइग्रेसको निर्देशन रहेको छ । ओ यस आर डिजिटल प्रालिको अफिसियल युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

“छोरी” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...