News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, भिडियो, मुख्य खबर, समाचार, समाज

    कसरी गर्ने विदेशबाटै अनलाइन मार्फत पुन: श्रम स्वीकृति (भिडियोसहित)

    काठमाडौँ – वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन्। बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन। यसअघि श्रम स्वीकृति...बाँकी

    नरेश बोहोराको सालैजो गीत बनमा पात बजाउदै सार्वजनिक (भिडियो सहित)

    काठमाडौँ – नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विधाका गीत मध्ये साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पतिको थलोको रुपमा लिइने साजैलो लोप नै हुने अबस्थामा रहेको छ। लोप हुन लागेको यहि विधाको गीत...बाँकी

    गीतकार काशी राज राईको “सुङदेल बजार” सार्वजनिक (भिडियो सहित)

    काठमाडौ– खोटाङ दिक्तेल सुङदेलका गीतकार काशी राज राईले एक पछि अर्को गीत लेख्दै आएका राईले आफ्ना गीतहरुलाई दस्तावेजिकरण स्वरूप रेकर्ड गर्दै आएका छन् । गीतकार काशी राज राईको शब्द रचना रहेको गीतलाई पछिल्लो समयका चर्चित...बाँकी

    गायिका जुनी खालिङ राईको पुर्वेली लोक भाका “तिनपाने तुरुक्कै” सार्वजनिक (भिडियो सहित)

    काठमाडौ– पुर्वाञ्चकी चर्चित गायिका जुनी खालिङ राई, गायक आशिष राईको युगल आवाजमा रहेको पुर्वेली लोक गीत “तिनपाने तुरुक्तै” गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।  गायिका जुनी खालिङ राईले एक पछि अर्को...बाँकी

    डा.दिलीप कुमार मल्लको “पाउ हजुरको” गीतमा बेनिशा हमालको अभिनय (भिडियो सहित)

    काठमाडौं – ठकुरी जातिको भाषा, संस्कार, कला र संस्कृति जर्गेना गर्ने उद्धेश्यका साथ गायिका निशा देशारको स्वरमा रहेको नयाँ गीत “पाउ हजुरको” म्यूजिक भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। उक्त गीतमा लक्षुप्रकाश मल्लले संगीत भरेका...बाँकी

    सुमन राईले “साप्सु बगरमा” बजारमा ल्याए (भिडियो सहित)

    काठमाण्डौ – लोकप्रिय गायक तथा संगीतकार सुमन राईको नयाँ गीत “साप्सु बगरमा” म्युजिक भिडियो बजारमा ल्याएका छन्। चर्चित संगीतकार राईले “साप्सु बगरमा” पूर्वको पहाड भित्रको साप्सु बगर भूगोलसंग मात्र जोडिएको छैन आफ्नो परिवेशसंग समेत जोडिएको...बाँकी

    आकास संग बोलको म्युजिक भिडियो सार्वजनिक ( म्युजिक भिडियो)

    काठमाण्डौ – गायक तथा संगितकार बुद्ध राईको आवाजमा रहेको आकास संग बोल रहेको म्युजिक भिडियो आज सार्वजनिक भएको छ। साहित्यकार मित्र किराँतीको शब्द अनि गायक बुद्ध राई अनि सविन लिम्बुको संगीत संयोजन रहेको यो गीत...बाँकी

    गायक केशव राई र गायिका रचना रिमालको “पुर्वैमा राम्रो इलाम” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ – पूर्वेली गीत “पूर्वैमा राम्रो इलाम, कुरोमा कानी मिलाम्” युवा गायक केशव राई र रचना रिमालको युगल आवाजमा रहेको पूर्वेली गीत आज गायक केशव राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।  सार्वजनिक म्युजिक...बाँकी

    मकाउबाट समाजसेवी शेर्पाको नेतृत्वमा दुबै मृगौला पिडित ताप्लेजुङकी गुरुङलाई आर्थिक सहयोग (भिडियो सहित)

    मकाउ– ताप्लेजुङ जिल्ला श्रीजंङगा गाउँपालिका वडा नं ७ साविक खेबाङ २ सिबोककी दुबै मृगौला पिडित मनिता गुरुङलाई मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा संकलित नगद २ लाख ९ हजार ९ सय ९९ रुपैंया सहयोग...बाँकी

    विष्णु खत्रीले ल्याए मौलिक सालैजो गीत “मायाको बस्ती”

    काठमाडौँ – बहुचर्चित गायक विष्णु खत्रीले मौलिक सालैजो गीत नेपाली सांगीतिक बजारमा ल्याएका छन। “मायाको बस्ती” बोलको गीत गायक खत्रीले आफ्नै यूटूब च्यानल मार्फत ल्याएका हुन। उक्त गीतमा मिठो स्वर भरेर गायक खत्रीलाई गायिका सरिता...बाँकी