News Portal

तारा प्रकाश लिम्बु र दिपा लामाले ल्याए “साउने झरी…!” ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
५९५ पटक

काठमाण्डौ – गायक तारा प्रकाश लिम्बु र गायिका दिपा लामाको युगल आवाजमा रहेको “साउने झरी…!” म्युजिक भिडियो हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

सार्वजनिक “साउने झरी” गीतमा कलाकार निराञ्जली लामा, हेरुका लामाको मुख्य अभिनय रहेको छ। संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा संगीत संयोजन उदयराज पौड्यलले गरेका छन् भने मिक्सिंग मस्टरिङ प्रकाश मिश्रले गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो गीतको शब्द रचना गीतकार सुनील दिप्त राईले लेखेका हुन् । लेखक तथा साहित्यिकार सुनील दिप्त राईले पछिल्लो समय गीतहरुमा समेत आफ्ना समय दिन थालेका देखिन्छ । सार्वजनिक गीतमा गीतकार राईले युवा पुस्ताको लागि लक्षित गरेर रचना गरेका हुन् । 

सार्वजनिक म्युजिक भिडियोको सम्पूर्ण संयोजन हेरुका लामाको रहेको गीतमा प्रोड्यूसर प्रेमजोङ लामाको रहेको छ। म्युजिक एरेन्ज शर्मिला सुनुवार, निर्देशक कुइसाङ रुम्बा, नृत्य निर्देशक रतीस गिरी, राम कुमार केसीले छायांकन गरेका यस म्यजिक भिडियोको कलर भने मनोज कार्की र सम्पादन दिलिप तामाङले गरेका हुन् । 

सार्वजनिक म्युजिक भिडियोमा मनिता राई, सुब्बा बाल, साईली बाल, भारती तामाङ, आरबी लामा, टि सिरिङ लामा, पुर्ण लामा, अमृत डोङ, च्वाइस डोङ, प्रयास तामाङ, अभि लामा, अनिता गोले, विवेक लोपचन, कर्साङ लामा, सुवासमा तामाङ (ग्यावक), रेशम लामा, रोहित थापा, राजा राम गौतम, रघुनाथ सापकोटा, आर के सुवेदी लगायदमा विशेष धन्याबाद भनिएको छ । 

म्युजिक गीत यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...