News Portal

हिकेश श्रेष्ठको “दशै फेरी आयो है…” लोक गीत सार्वजनिक (लिरिकल भिडियो सहित)

हिमालीसंचार संवाददाता
७३० पटक

काठमाण्डौ – फ्याफुला रेकर्डिङ स्टुडियोको बजार ब्यबस्थापनमा आएको यो लोक गीतमा हिकेश श्रेष्ठको “दशै फेरी आयो है…” भन्ने लयको गीत फ्याफुला नेपालको युटुब च्यानलबाट सार्वजनिक गरेका छन्।

जुगल गाउँपालिका वडा नं ६ हगाम हाप्रा सेउजेका सानै उमेरदेखि गीतसंगीत प्रति अभिरुचि राख्ने जुगल-६ निवासी गायक हिकेश श्रेष्ठ, सुनिल विक र अर्चना श्याङ्ताङको आवाजमा रहेको गीत दशै अगाबै सार्वजनिक गरेका हुन्। 

गीतकार सुनील बिसीको शब्द रचना रहेको गीतको संगीत भने हिकेश श्रेष्ठले नै गरेका हुन् भने विष्णु तामाङले ऐरेन्ज गरेका गीत लिरिकलमा सार्वजनिक गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...