News Portal

ध्रुब हिमाली अभिनित राजु परियारको स्वरको दशैं गीत “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६७२ पटक

काठमाडौं – बहुचर्चित लोकदोहोरी गायक राजु परियार र गायिका शान्ता खत्री कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीत जीवन प्याकुरेलको शब्द, रिमेशकुमार थापाको संगीत, विजय थापाको संगीत संयोजन र कृष्ण बाजुरालीको मिक्सिङ तथा मास्टरिङमा तयार पारिएको हो।

विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकारहरु ध्रुव हिमाली, टीका जैसी र दिनेश केसीको अभिनय अभिनय देख्न सकिन्छ।

भिडियोमा अमन बडुको छायांकन, लक्ष्मण चौहानको सम्पादन र रिमेशकुमार थापाको निर्माण छ। यो गीतको म्यूजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...