News Portal

सनिश श्रेष्ठ र सशिका राईको “तिमी तिरै…” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६६५ पटक

काठमाण्डौ । गायक सनिश श्रेष्ठ र गायिका सशिका राईको म्युजिक भिडियो “तिमी तिरै…!” देवेश सशिका युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । 

चर्चित गायक तथा संगीतकार देवेश राईले संगीत भरेका म्युजिक भिडियो पछिल्लो समय राम्रो ऐरेन्ज समेत गर्दै आएका राईले यस गीतको ऐरेन्ज, रेकर्डिङ, मिक्सिंग तथा मास्टरिङ समेत गरेका छन् । नेपाली तारा सिजन-३ मार्फत आफ्नो परिचय स्थापित गरेका राईले नेपाली सांगीतिक फाटमा छुट्टै परिचय दिएका छन् । 

गीतकार लेखु सहयात्रीको शब्द रहेको यस गीतमा सम्पूर्ण पक्षको संयोजन गरेका राईले आफ्नै स्टुडियोमा रेकर्डिङ गरेका हुन् । बाँसुरी बादक कलाकार रत्न विश्वकर्माको मिठो बाँसुरीको धुन रहेको म्युजिक भिडियोको छायांकन प्रविन राईले गरेका हुन् । 

 म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...