News Portal

सम्सेर तामाङको पोखिएछ अफिसियल म्युजिक भिडियो बजारमा सर्बजानिक

हिमाली संचार संवाददाता
९०३ पटक

सिन्धुपाल्चोक– ओपल रेकर्डिङ स्टिडियाेको बजार ब्यबस्थापनमा आएको यो गितमा शमशेर तामाङको आवाज रहेकोे छ।

यस गितलाई बिश्व अधिकारीले एरेन्ज गरेको यश म्युजिक भिडियोमा तामाङ कथानक चलचित्रको नायक एब सानै उमेरदेखि गित संगीत प्रती रुछी राख्ने जुगल गाउपालिका ५ निबासी पाल्देन लामा र इभना वाइबाले अभिनय गरेको हुन।सोही गितको भिदियो हेर्नको लागि तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...