युनिक श्रेष्ठ,काठमाडौं। विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर...बाँकी
एजेन्सी। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार ९ वटा रकेट इजराइलतर्फ...बाँकी
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ। अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ। मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को...बाँकी
सुर्खेत। दैलेखको आठबिस नगरपालिकामा जिप दुर्घटना भएको छ। यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गमा दुर्घटना भएको हो। जिपमा...बाँकी
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। ग्यसको मूल्य भने यथावत राखेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहेपनि खुद्रा मूल्य यथावत राखिएको छ। अप्रिल १...बाँकी
खोटाङ। माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन्। माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले २ लाख लिएर ठगी गरेका हुन्। माल्टा पठाउने भन्दै २...बाँकी
एजेन्सी। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ। सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ।...बाँकी
धनगढी। महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन। सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा...बाँकी
बाँके। बाँकेको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय दलालहरुको अखडा बनेको छ । मानौं कार्यालय नै दलालको कब्जा छ । दलालहरुको रजाइँ चलेको छ । कार्यालयमा दलालबिना कुनै काम गर्न असम्भव जस्तै छ । दलालमार्फत दैनिक सेवाग्राही...बाँकी
तुल्सीपुर। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ। ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले...बाँकी