News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ खेलकुद, पत्रपत्रिका, समाचार, समाज

    ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

    काठमाडौं। ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा ७ विकेटले पराजित गरेको हो। ऋतुले...बाँकी

    समिक्षा अधिकारीलाई गित गाउन दिन छाडेपछि…

    काठमाडौँ। एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज...बाँकी

    एआइजीको जागिर धरापमा, ज्ञवालीले जन्ममिति फरक पारेर झुक्याएको आरोप

    काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो। अख्तियारले छानबिन गरी...बाँकी

    संभोगपछि किन रुन्छन् महिलाहरु ?

    मानिसको जीवन सफल सुन्दर बनाउन यौन जीवनको महत्वपूर्ण भूमिका रहन्छ। जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ। मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’। सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि...बाँकी

    दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि ४ छोराछोरीको बिचल्ली

    मुगु। निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल। न घर, न बार। पानी चुहिने छानो भएको घरमा न खाना छ, न नाना नै। न ओत लाग्ने ठाउँ, न ओढ्ने–ओछ्याउने कपडा नै। यो दृश्य...बाँकी

    कर्णालीलाई स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडी पुरस्कृत

    सुर्खेत। कर्णाली प्रदेश सरकारले विभिन्न बिधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई पुरस्कृत गरेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न बिधाका खेलमा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान...बाँकी

    शक्तिको आडमा रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

    काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले...बाँकी

    दिनहुँ संभोग गर्दा हुने ७ फाइदा

    काठमाडौं। यौन सम्बन्ध मानिसको जीवनको एउटा अभिन्न काम हो, जसलाई चाहेर पनि तपाईं नजरअन्दाज गर्न सक्नुहुन्न। तपाईं चाहे विवाहित हुनुस् वा, अविवाहित सेक्ससँग जोडिएका स्वास्थ्य लाभका बारेमा थाहा हुन जरुरी छ। संभोग गर्दा चाहे महिला...बाँकी

    सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, बिच बाटोबाटै फर्कियो

    काठमाडौँ। काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्काइएको छ। इन्डिकेटरमा समस्या आएपछि विमान काठमाडौँ नै फर्काएर अवतरण गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान...बाँकी

    नेपालले विश्वकप छनोटमा कुन-कुन टिमसँग प्रतिस्पर्धा गर्छ ?

    काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता...बाँकी