News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    सुडानमा रहेका नेपाली सुरक्षा अधिकारीको अवस्था के छ ?

    काठमाडौं। आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। उक्त मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन्।...बाँकी

    दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता

    दार्चुला। दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का...बाँकी

    सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु

    एजेन्सी। सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ। ३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे। सुडानका सेना प्रमुख...बाँकी

    कुवेतसहित साउदी र कतारमा भोलि शुक्रबारदेखि ईद मनाईदै

    कुवेत। साउदी अरेबियाले भोलि अप्रिल २१ तारिख शुक्रबार दिन इद अल फित्रको पहिलो दिन आधिकारिक रुपमा पुष्टि गरेको छ। चन्द्रमा हेर्ने परम्परा अनुसार आज बिहीबार औपचारिक रूपमा घोषणा गरिएको हो। त्यहाँको चन्द्र दर्शन समितिले आज...बाँकी

    खाडीबाट युरोपतिर मोडियो श्रम गन्तव्य, यी ५ देशसँग श्रम सम्झौता हुँदै

    काठमाडौंं। विभिन्न पाँच श्रम गन्तव्य देशमा श्रम समझदारीका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। साउदी अरेबिया, रोमानिया, जर्मनी, सेसल्स र माल्दिभ्ससँग श्रम समझदारीको प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले...बाँकी

    साउदीले माग्यो नेपाली नर्स, तलब कति ?

    रियाद। नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ। हाल झण्डै ६०० को संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन्। पछिल्लो समय थप २०० नर्सको माग आएको छ। बेस मल्टिनेसनल हस्पिटल...बाँकी

    चिनियाँ आपराधिक गिरोह भित्र्याउने बेल्जियमका नागरिकसँग नेपालकाे वंशजकाे नागरिकता र राहदानी

    मनबहादुर बस्नेत, काठमाडौंं। राजनीतिक ओतमा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता र राहदानी समेत लिएको खुलेको छ। दावा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध...बाँकी

    आज बि.स.२०८० बैशाख ६ गते बुधबार, सन २०२३ अप्रिल १९ तारीख

    (ज्योतिष प. सरोज घिमिरे) मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले...बाँकी

    आज बि.स.२०८० बैशाख ४ गते साेमबार, सन २०२३ अप्रिल १७ तारीख

    (ज्योतिष प. सरोज घिमिरे) मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साजेदारी कार्यमा बिशेष सजग रहनु होला। नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ। आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ...बाँकी

    गोकुल बास्कोटा जोडिएको भ्रष्टाचार प्रकरणमा ९ जना विरुद्ध मुद्दा, बास्कोटालाई उन्मुक्ति

    काठमाडौंँ। तत्कालिन सञ्चार मन्त्री गोकुल वास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध २ अर्ब ६९ करोड भन्दावढिको विगोसहित मुद्दा दायर गरेको छ। ७० करोड...बाँकी