News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका

    सरकारले एसईई नगर्ने प्रस्ताव बढायो, प्रस्ताव पास भए पनिकाको हैसियत समाप्त हुने

    काठमाडौं – नेपाल सरकारले अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले...बाँकी

    एसइई खारेजीको प्रस्ताव पेश गर्ने तयारी

    काठमाडौं। अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ। सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।...बाँकी

    कुवेतसहित स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु

    काठमाडौं। सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ। समितिले प्रस्तावित राजदूतसँग योग्यता,...बाँकी

    कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त

    विराटनगर। कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त...बाँकी

    कोसीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

    काठमाडौं। कोसी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो। त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट...बाँकी

    राप्रपाको कार्यालय भत्काउने बालेनको प्रयास विफल

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाको प्रयास विफल भएको छ। महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज...बाँकी

    साउदीमा घरेलु कामदारलाई दुर्व्यवहार गरे २ हजार रियाल जरिवाना

    रियाद। साउदी अरबमा घरेलु कामदारलाई दुर्व्यवहार गरेमा २ हजार रियाल जरिवाना र १ वर्ष कामदार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ। मानव संसाधन र सामाजिक विकास मन्त्रालयका अनुसार घरेलु कामदार र उनीहरूका रोजगारदाता कम्पनीहरूको अधिकारको...बाँकी

    बागमती प्रदेश प्रहरी गणमा एसपीबाट ‘कुटिए’ प्रहरी जवान

    काठमाडौं। बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ। गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १...बाँकी

    सुडानमा खटिएका शान्ति सैनिक जाजरकोटका रामबहादुर बाँठाको मृत्यु

    काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको साउन ११ गते मृत्यु भएको छ। भेरी अञ्चलको जाजरकोट जिल्लास्थित खलङ्गा गाउँपालिका वडा नं....बाँकी

    धनुषामा एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला

    ढल्केबर। धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी...बाँकी