News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ खेलकुद, पत्रपत्रिका, समाचार, समाज

    एसिया यू–२० रग्बीमा नेपाली टिम सेमिफाइनल पुग्न असफल

    काठमाडौं। नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ। शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न...बाँकी

    ह्वाट्सएपबाटै अब एचडी क्वालिटीको फोटो र भिडिओ पठाउन सकिने

    काठमाडौं। एचडी फोटो तथा भिडिओ पठाउन सकिने ह्वाट्सएपको बहुप्रतिक्षित फिचर सार्वजनिक भएको छ। मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सो फिचर सार्वजनिक भएको घोषणा गरेका छन्। यो फिचरको...बाँकी

    शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा मुलुकका विभिन्न स्थानबाट सातजना पक्राउ

    काठमाडौँ – एमबीबीएस अध्ययनरत विधार्थीहरुले शैक्षिक प्रमाणपत्र नक्कली बनाएर अध्ययनरत गररिरहेका सातजना विधार्थीहरुलाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा ब्यूरोले सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस...बाँकी

    काभ्रे प्रशासन विदेशीलाई नागरिकता बेच्ने ‘अखडा’, सुन तस्कर दावासँगै ४ विदेशीले नागरिकता लिएको खुलासा

    काभ्रे। विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप ४ जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ। प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई...बाँकी

    स्वतन्त्र चुनाव जीतेका सिनेटर काकर बने पाकिस्तानको कामचलाउ प्रधानमन्त्री

    एजेन्सी। पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन्। शनिबार अल्भीले काकर कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएकाे राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको...बाँकी

    लेबनानमा सैन्य बसमाथि आक्रमण, २३ सिरियाली सैनिकको मृत्यु

    दमास्कस। द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ। शुक्रबार सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले सो घटनाबारे जानकारी गराएको हो। बेलायतमा रहेको...बाँकी

    राष्ट्रनिर्माताको सालिकमाथि राजनीति: पृथ्वी चोकमा बारम्बार बितण्डा

    पोखरा। सहिद लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले बुधबार झिक्यो। बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै...बाँकी

    पर्वतका पत्रकारमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ पुर्जी

    पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी...बाँकी

    हिमालयन बैंकलाई सवा करोड र कुमारी बैंकलाई साढे ५९ लाख जरिवाना

    काठमाडौं। नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रूपैयाँ जरिवाना गरिएको छ। गत...बाँकी

    बागलुङमा दुई महिने नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

    बाग्लुङ। बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक...बाँकी