News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    दक्षिण कोरियामा २४५ नेपालीको मृत्यु, सहकर्मी हत्या आरोपमा २ जना पक्राउ

    काठमाडौं। दक्षिण कोरियामा हालसम्म २४५ जना नेपालीको मृत्यु भएको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि कोयिा जाने नेपालीको संख्या बढेको तथा औद्योगिक दुर्घटना, आकस्मिक मृत्यु, आत्महत्या, डिप्रेशन, लगायतका घटनामा नेपाली कामदारहरुको मृत्यु हुने गरेको देखिएको...बाँकी

    चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

    बाँके। बर्दियाको बढैयाताल गाउँपालिका–२ का खटकराज बुढा शनिबार दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए। ६० वर्ष...बाँकी

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको कारावास सजाय

    तस्वीर : रोयटर्स इस्लामावाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय...बाँकी

    सर्वोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक

    काठमाडौँ। भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार...बाँकी

    बझाङको बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे

    कैलाली। बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन्। नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका...बाँकी

    बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

    नेपालगन्ज। शान्ति पुनःस्थापना गृह बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ। सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ। यस्तै, जानकीको शिवपुरी नाकाबाट २२,...बाँकी

    जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’

    त्रिवेणी। खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन्।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...बाँकी

    रास्वपाले गर्यो बझाङ संयोजक खड्काको निलम्बन फुकुवा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थप अनुसन्धान गर्दा दोषी नदेखिपछि निलम्बन फुकुवा गरेको प्रवक्ता मुकुल ढकालले बताए। जिल्ला अध्यक्ष खड्काले...बाँकी

    हेटौंडाबाट प्रहरीले समात्यो प्रतिवन्धित औषधि

    हेटौंडा। मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँतर्फ कागज लिएर जाँदै...बाँकी

    सरकारले एसईई नगर्ने प्रस्ताव बढायो, प्रस्ताव पास भए पनिकाको हैसियत समाप्त हुने

    काठमाडौं – नेपाल सरकारले अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले...बाँकी