सल्लिबजार। सल्यानको पश्चिमी क्षेत्र बनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारस्थित भेरी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शनिबार बिहान भेरी नदीमा...बाँकी
पोल्याण्ड। बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा...बाँकी
काठमाडौं। इजरायलबाट फर्किन थप २०० जना नेपालीहरुले निवेदन दिएका छन्। तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीहरुले निवेदन दिएको जानकारी दिएको हो। इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि...बाँकी
काठमाण्डौ। धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ। बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै...बाँकी
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन्। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै राणाले सरकारले...बाँकी
तेल अभिभ। गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने...बाँकी
काठमाडौं। हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन्। यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ। प्यालेस्टाइनको समर्थन गर्दा खालिफालाई निकै महंगो परेको छ।...बाँकी
काठमाडौं। शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि...बाँकी
इजरायल। शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन्। यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन। इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीले...बाँकी
नेपालगन्ज। सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएका योगराज ढकाल रिगलका विषयमा अनेक थरीका समाचार आइरहेका बेला उनले एउटा अन्तरवार्तामा एउटा गम्भिर कुराको खुलासा गरेका छन्। सुत्र टिभीमा अन्तरवार्ता दिदै उनले यस्तो खुलासा गरेका हुन्। नेपालगन्जमा...बाँकी