News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, समाचार, समाज

    राष्ट्रिय वाणिज्य बैंकले कर्जाको प्रिमियम दर घटायो

    काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सबै व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम् प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको छ। बैंकले नयाँ तथा पुराना ग्राहकको लागि व्यावसायिक कर्जामा रहेको ३...बाँकी

    प्याराग्लाइडिङ दुर्घटनामा एक सैनिक जवानको मृत्यु

    कास्की – पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका थिए। धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक...बाँकी

    आज वि.सं २०७७ साल चैत ३ गते मंगलवार, सन् २०२१ मार्च १६ तारिख

    सेयर गर्नुहोस आज वि.सं २०७७ साल चैत ३ गते मंगलवार, सन् २०२१ मार्च १६ तारिख मंगलवारको राशिफल उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग...बाँकी

    बढ्दो सडक दुर्घटना, चालकको लापरवाही र सडक मुख्य कारक

    राम धामी, डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको भौगोलिक केन्द्र मानिने डडेल्धुरा जिल्लामा पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला जोडने प्रमुख भौगोलिक केन्द्र डडेल्धुरामा सवारी साधनको संख्यामा...बाँकी

    आज वि.सं २०७७ साल चैत २ गते, सन् २०२१ मार्च १५ तारिख साेमवार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति...बाँकी

    आज वि.सं २०७७ साल चैत १ गते, सन् २०२१ मार्च १४ तारिख आईतबार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा...बाँकी

    पक्राउ परिन् भारतमा कोठी चलाउने नुवाकोटकी चमेली तामाङ

    काठमाडौँ – नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ। प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी...बाँकी

    ९५ हजार घुसप्रकरण: गंगाजमुना गाउँपालिकाका २ कर्मचारी विरुद्ध अख्तियारले चलायो मुद्धा

    काठमाडाैं – घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका दुई कर्मचारीविरुद्ध मुद्धा चलाएको छ। आयोगले गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीले सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस रकम...बाँकी

    अमेरिकामा नेपाली ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ (भिडियो सहित)

    एजेन्सी – अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन्। प्रहरीका अनुसार...बाँकी

    सत्ताको रस्साकस्सी, जसपाको नजरमा एमाले नै सहज

    काठमाडौं  – नयाँ सत्ता समीकरणका लागि अहिले दुई ध्रुवमा गठबन्धनको प्रयास भइरहेको छ। एकातिर नेकपा एमालेले आफ्नै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिनेगरी सत्ता साझेदारको भूमिका निर्वाह गर्ने दलको खोजी गरिरहेको छ भने अर्कोतिर काँग्रेस, नेकपा माओवादी...बाँकी