News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    त्रिशुली दोहन गर्न सरकारी कागजात नै किर्ते गर्ने बेनिघाट रोराङ गाँउपालिकाका वडाध्यक्षविरुद्ध अख्तियारमा उजुरी

    धादिङ – सरकारी कागजात किर्तेगरी अवैध क्रसर संचालन गर्ने धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.३ का वडाअध्यक्ष भुवन त्रिपाठीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मंगलबार धादिङको मलेखुस्थित भ्रष्टाचार विरोधी सचेत नागरिकहरुको समुहले सरकारी...बाँकी

    अर्थमन्त्री बिष्णु पौडेलको दबाबमा रुपन्देहीका प्रजिअसहित प्रहरी र सशस्त्रका प्रमुखको सरुवा

    रेखा भुसाल,बुटवल – रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसंगै दुइ सुरक्षा अंगका प्रमुखको एकै पटक सरुवा गरीएको छ। प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रविण पोखरेल र सशस्त्रका प्रहरी प्रमुख एसपी भरत खनीयाको गृह मन्त्रालयले...बाँकी

    आज वि.सं २०७७ साल चैत १८ गते बुधवार, सन् २०२१ मार्च ३१ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि...बाँकी

    जसले औषधि लिमिटेड र उदयपुर सिमेन्टलाई पुनर्जीवन दिए

    लिलु डुम्रे,काठमाडाैं – समकक्षी नेपाली कांग्रेसका नेताहरूमा सादगी र निष्ठाकाे राजनीति गर्ने थाेरै नेतामा गनिन्थे नविन्द्रराज जाेशी। प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडाैं-८ बाट उनी पराजित भएका थिए। पहिलाे र दाेस्राे संविधान सभाकाे निर्वाचनमा उनी विजयी भएका थिए।...बाँकी

    आज वि.सं २०७७ साल चैत १३ गते, सन् २०२१ मार्च २६ तारिख शुक्रबार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने...बाँकी

    भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

    तस्बीर: सटेन्द्र जबेगु काठमाडौँ – भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन्। उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन्। उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र...बाँकी

    विद्यार्थीलाई अभद्र व्यवहार गर्ने भानु माविका शिक्षक पक्राउ

    वाग्मती – मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका...बाँकी

    आज वि.सं २०७७ साल चैत १२ गते बिहीवार, सन् २०२१ मार्च २५ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना...बाँकी

    गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते

    गीता कुँवर/अछाम – अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। घटना चैत ३ गतेको भएपनि...बाँकी

    बन्दुकधारी समूहको आक्रमणमा ४० नागरिकको मृत्यु

    निआमी – बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन्। अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका...बाँकी