News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    अफगानिस्तामा तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब

    एजेन्सी। साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ। साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन्।’ प्रिन्स फैसलले...बाँकी

    भारतबाट नेपाल पैसा पठाउन नयाँ व्यवस्था, वर्षमा १२ पटक मात्र र प्रत्येक कारोबारमा ५० हजारको सीमा हट्दै

    नयाँ दिल्ली। मदनराज भट्ट ३२ वर्षदेखि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन्। मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्। खाना र बस्ने खर्च कटाएर बाँकी रकम जम्मा गर्छन् र केही महिनाको अन्तरालमा कञ्चनपुरमा...बाँकी

    मनि ट्रान्सफरको छानामाथि युवकको शव फेला परेपछि…

    क्रान्ति शाह, वीरगन्ज। पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन्। जस्तापाताले छाएको छानामा अंदाजी २२/२३ वर्षका युवकको शव फेला परेको हो। शव फेला परेका युवकको...बाँकी

    गुल्मीमा दाजूले गरे बहिनीलाई बलात्कार

    प्रेम सुनार, गुल्मी।  केही दिनअघि गुल्मीको अग्लुङ्ग गाउँमा एउटी ११ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कारको घटना गाउँमै मिलाउनका लागि स्थानीय जनप्रतिनिधि र नेताहले पीडित बालिकाका अभिभावकलाई दबाव दिँदै आएको गुनासो गरिएको छ। साउन २० गते...बाँकी

    तालिबानले आज नयाँ सरकार घोषणा गर्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

    काबुल। अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। अहिलेसम्म प्राप्त...बाँकी

    रौतहटमा एक किशोरीमाथि सामूहिक बलात्कार !

    मदन ठाकुर, रौतहट। रौतहटमा एक दलित किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो। घरबाट दाउरा टिप्न...बाँकी

    साथीको हत्या आरोपी नेपाली सेनाका जवानलाई जन्मकैद फैसला

    काठमाडौं। सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ। नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो। भरतपुर–१७,...बाँकी

    बीग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

    नयाँ दिल्ली। बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो। उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ।...बाँकी

    अफगानिस्तानका पूर्वमन्त्री जर्मनमा फूड डेलिभरी गर्दा भाइरल भए

    रोयटर्स – बर्लिन सय्यद सादात अफगानिस्तानका पूर्वसञ्चारमन्त्री हुन् । उनी सन् २०१६ देखि २०१८ सालसम्म सञ्चारमन्त्रीको जिम्मेवारीमै थिए । गत डिसेम्बरमा उनी उज्ज्वल भविष्यको आशामा जमर्नी गए । अहिले उनी जर्मनीको लेइपजिग शहरमा फास्टफुड डेलिभरी...बाँकी

    सुदूरपश्चिमका ५ जना केन्द्रीय सदस्य सहित ६ सांसदले छोडे एमाले

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता÷कार्यकर्ता तितरबितर हुने क्रम जारी छ। एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन्। पाटी विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा...बाँकी