कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो। भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्।...बाँकी
काठमाडौँ। हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ। वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ। तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन। यस क्षेत्रमा...बाँकी
काठमाडौँ। उपत्यकालगायत देशका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने ‘गाईजात्रा’ परम्परागत, धार्मिक र सांस्कृतिक पर्व हो। पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्ने उदेश्यले राजा प्रताप मल्लले यो पर्व सुरु गरेको ठानिन्छ। गाईजात्रा...बाँकी
काठमाडौं। स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्याइएको आजको गोरखापत्रदैनिक समाचारमा छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले...बाँकी
उजिर कार्की। काठमाडौँको न्युरोड गेटबाट थुनुवा भागेको एक हप्तासम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। बलात्कारको अभियोगमा पक्राउ परेका कास्कीका विनोद परियार गत शुक्रबार प्रहरीको गाडीबाटै फरार भएका थिए। पक्राउपछि म्याद थपका लागि अदालत लैजानुअघि...बाँकी
काठमाडौँ। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ। यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ। केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री...बाँकी
काठमाडौं। कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन्। मिनध्वज सहितको समूहले...बाँकी
एजेन्सी। लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले खासगरी किशोरावस्थाका प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ। एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९...बाँकी
टेकराज थामी/काठमाडाैं। नेपालमा बैंक ठगेर तीन वर्षदेखि पोर्चुगलमा लुकेर बसेका काभ्रे भुम्लु–१ का ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरी स्वदेश ल्याउन प्रहरी सफल भएको छ। नेपाल प्रहरीले पोर्चुगल प्रहरी (नेसनल सेन्टर ब्युरो)सँगको समन्वयमा ढुंगानालाई पक्राउ...बाँकी
काठमाडौँ। सही समयमा खाना शरीरका लागि जति फाइदाजनक हुन्छ, त्यति नै हानिकारक छ– गलत समयमा खाना खानु। जस्तोः राति अबेर खाना खाँदा विभिन्न रोगको खतरा बढ्छ। एक अनुसन्धान अनुसार रातिको खाना सुत्नुभन्दा ३ घण्टा अगाडि...बाँकी