यमन। यमनमा पछिल्लो तीन दिनमा २६० हुथी विद्रोही मारिएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दाबी गरेको छ। अलजाजिराका अनुसार यमनको रणनीतिक हिसाबमा महत्वपूर्ण मारिब सहरमा उक्त संख्यामा विद्रोही मारिएको साउदी गठबन्धनले बताएको हो। अहिलेसम्म मृत्यु हुनेको संख्याबारे...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ। बाेलीका भरमा चिताएकाे काम बन्न सक्छ। साथीभाइ तथा सहयाेगीहरूकाे साथ पाइनेछ। रोकिएका काम बन्नेछन्। अध्ययन...बाँकी
काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी) दिपक काफ्लेमाथि बुद्धनगरस्थित कार्यालयभित्रै हातपात भएको छ। आइतबार बिहान कार्य कक्षमै डिजी काफ्लेमाथि दूव्र्यवहार भएको विभागका सूचना अधिकारी कमल ज्ञवालीले न्यूज २४लाइ जानकारी दिए। उनका अनुसार डिजीमाथि कार्यकक्षमै हातपात...बाँकी
सिड्नी। रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गरी ज्यान लिने एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा...बाँकी
काठमाडौं। माओवादी केन्द्र समर्थक भनेर आरोप खेप्दै आएको नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध हुँदै नभएको मनगढन्ते समाचार सम्प्रेषण गरेपछि आलोचना भएको छ। कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका- ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई...बाँकी
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा गएका छन्। बिहीबार बिहान सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।...बाँकी
वासिङटन। फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ। तर उनले आधिकारिक घोषणा गर्नु...बाँकी
राजन रावत, हुम्ला। चीनसँगको सीमा नाका हिल्सा नाका दुई दिनदेखि सम्पर्क विहीन भएको छ। अविरल वर्षा र सो क्षेत्रमा हिमपात भइरहेकाले सम्पर्क विहीन भएको हो। प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माका अनुसार सोमबार बिहानबाट हिल्साको सीमा...बाँकी