News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    मुद्दाको पेसी चढ्यो कि भन्दै अदालत धाइरहेकी ‘सिस्ने हिमाल’

    शोभा शर्मा, काठमाडौं। मेरो मोबाइलमा हरेक महिनाको एक दिन उनको फोन आउँछ। सोमबार पनि आयो। ‘म सर्वोच्च अदालतमा आएकी छु। कर्मचारी खाजा खान गएका रहेछन्। मुद्दा कहाँ पुग्यो भनेर सोध्न आया हुँ,’ मैले फोन उठाउन...बाँकी

    इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु

    इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन्। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ। इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो। सो कारबाहीले आइतबार दुई पक्षबीच...बाँकी

    विदेशमा गैरकानुनी बसेकाको आपतकालीन उद्धारका लागि आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग

    काठमाडौं। प्रतिनिधिसभाका सांसदले गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन्। देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवलगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई...बाँकी

    बनगाड कुपिण्डे नगरपालिकाले अझै बजेट ल्याएन

    सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले अझै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन। असार १० गतेभित्र बजेट ल्याई सक्नु पर्ने संवैधानिक प्रावधान भएपनि जनप्रतिनिधिहरू बिच बजेट विनियोजनको विषयमा विवाद हुँदा बजेट...बाँकी

    म ओलीभन्दा जेठो हुँ, राजीनामा दिएपछि सकियो – वामदेव गौतम

    काठमाडौं। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन्। एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि...बाँकी

    गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु

    गुल्मी।  गुल्मीमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन्। पहिरोमा...बाँकी

    रूसमा आमनिर्वाचन: पुटिनको दललाई फेरि बहुमत

    एजेन्सी। रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ। पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो। तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना...बाँकी

    बिहान खाली पेटमा चिया पिउदा क्यान्सर निम्तिने सम्भावना

    काठमाडौँ। धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन्। चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन्। पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ।...बाँकी

    रहस्यमय बन्दै संखुवासभा घटना, थप ४ जना अनुसन्धानमा तानिए

    अनिष विष्ट, संखुवासभा। मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशसमेत...बाँकी

    गाउँले बोलेनन्, जनप्रतिनिधिको सहयोगले प्रहरीलाई सफलता

    किशोर बुढाथोकी/अनिष विष्ट, संखुवासभा। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँका २५ वर्षीय लोकबहादुर कार्की ३ पटक विदेश पुगेर फर्किए। वैदेशिक रोजगारीका लागि वि.सं. २०७१ र २०७३ सालमा मलेसिया गएका उनी २०७६ सालमा कतार पनि पुगे।...बाँकी