News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ टिप्स, पत्रपत्रिका, समाचार

    बिहान खाली पेटमा चिया पिउदा क्यान्सर निम्तिने सम्भावना

    काठमाडौँ। धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन्। चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन्। पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ।...बाँकी

    रहस्यमय बन्दै संखुवासभा घटना, थप ४ जना अनुसन्धानमा तानिए

    अनिष विष्ट, संखुवासभा। मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशसमेत...बाँकी

    गाउँले बोलेनन्, जनप्रतिनिधिको सहयोगले प्रहरीलाई सफलता

    किशोर बुढाथोकी/अनिष विष्ट, संखुवासभा। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँका २५ वर्षीय लोकबहादुर कार्की ३ पटक विदेश पुगेर फर्किए। वैदेशिक रोजगारीका लागि वि.सं. २०७१ र २०७३ सालमा मलेसिया गएका उनी २०७६ सालमा कतार पनि पुगे।...बाँकी

    तत्कालीन सरकारले तामझामका साथ भित्र्याएको २ रेल रोकिएको रोकियै

    काठमाडौं। गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर...बाँकी

    नेताको घरदैलोमा चाहार्ने प्रशासकीय अधिकृतको ‘कासमू’को नम्बर कटौती गरिने

    काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको लबिङका लागि शक्तिकेन्द्र धाउने प्रमुख प्रशासकीय अधिकृतहरूमाथि आन्तरिक अध्ययन तथा अनुगमन थालेको छ। आकर्षक र बढी कमाइ हुने स्थानीय तहमा जान मरिहत्ते गर्ने प्रमुख प्रशासकीय अधिकृतमाथि अध्ययन...बाँकी

    सीमानाकामा कोरोनाको हाउगुजी, होटल व्यवसाय धराशयी बन्दै

    कृष्णउदास खनाल, वीरगन्ज। सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ। वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा...बाँकी

    मोटरसाइकल चलाउँदा हुने भाइब्रेसनले आइफोनको क्यामरा बिग्रिन सक्ने

    एजेन्सी। एप्पलले मोटरसाइकल चलाउँदा हुने फाइब्रेटका कारण क्यामरा बिग्रिन सक्ने चेतावनी दिएको छ। एप्पलले शक्तिशाली मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनीले सुझाव दिएको छ। एप्पलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन...बाँकी

    १३औं दक्षिण एसियाली खेलकुद: कुशल र रोहितको अर्धशतकमा नेपालले अमेरिकालाई हरायो

    काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित गरेको छ। सोमवारदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।...बाँकी

    जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

    काठमाडौं – नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी’की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई...बाँकी

    जाजरकोटसंगै ४ जिल्लामा देखिए दादुराका बिरामी

    जाजरकोट। नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी...बाँकी