एजेन्सी – संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा...बाँकी
अमेरिका। टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ। डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर...बाँकी
युव राई, हङकङ। हङकङकी एक महिला डिस्ट्रिक्ट काउन्सिलरले आफ्नै कार्यालयमा आइतवार दिउंसो आत्महत्या गरेकी छन्। पेङ चाउ र हे लिङ चाउ जिल्ला काउन्सिलर जोसेफिन साङले कोइला जलाएर आत्महत्या गरेको स्थानीय मिडियाले जनाएको छ। दिउँसो १ः२३...बाँकी
युवा राई/हङकङ – कोभिड-१९ का कारण हङकङ शहर प्रवेश गर्ने हरेक मानिसहरुले कोरोना महामारी नियन्तरण गर्न अनिवार्य क्वारेन्टिन बस्नु पर्ने हङकङ सरकारले नीति बनाएको छ। सरकारले लागु गरेको नीति कार्यन्वयन गर्न पछिल्लो समय हङकङमा प्लास्टिक...बाँकी
एजेन्सी – चीनको नयाँ अन्तरिक्ष स्टेशनमा ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्बजनिक गरेको छ । यो अन्तरिक्ष...बाँकी
एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ। उनलाई आफ्नै दलका सांसदहरुको विद्रोहको सामना गर्नुपरेको छ। अर्कोतर्फ, सत्ता गठबन्धनको...बाँकी
लिभ। वसन्त ऋतुको आगमनसँगै युक्रेनको दक्षिणी भूभाग माइकोलेभमा घाम चर्किन थालेको छ। तर अरु बेला घमाइलो मानिने यही मौसममा तापमान बढ्दै जाँदा अहिले त्यहाँको हावामा मृत्युको गन्ध मात्र आइरहेको छ। ठाउँठाउँमा थुप्रिएका मृत रुसी सेनाहरुको...बाँकी
एजेन्सी। उत्तरी अफ्रिकी मुलुक ट्यूनीसियाकी एक महिलाको गुप्ताङ्गमा सिसाको ग्लासको ठूलो टुक्रा फेला परेको छ। ४५ वर्षीया ती महिलालाई गुप्ताङगमा अचानक दुखाई बढेपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले उनको शल्यक्रियापछि गुप्ताङगमा सिसाको ग्लासको ठूलो टुक्रा...बाँकी
काठमाडौं। संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ। उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ। त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ। संयुक्त...बाँकी
कुवेत – कोविड-१९ खोपको चौथो डोज आवश्यक हुनेछ। फाइजरका सीईओले आइतवार सीबीएसलाई भने कम्पनीले सबै प्रकारहरू ह्यान्डल गर्न शटमा काम गरिरहेको छ। सीएनएन स्रोतहरू उद्धृत गर्दै अल-कबास दैनिक रिपोर्ट गर्दछ। धेरै भेरियन्टहरू आउँदैछन्। ओमिक्रोन पहिलो...बाँकी