News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    लडाकु समूहद्वारा २५ सर्वसाधारणको हत्या

    कङ्गो – नयाँ वर्ष मनाउन गएको एउटा घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन्। सर्वसाधारणहरु नयाँ वर्ष मनाउन गएको स्थानमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरी हत्या गरेको अधिकारकर्मीले जनाएका छन्। देशको पूर्वी...बाँकी

    यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

    साना – यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन्। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी...बाँकी

    हङकङ सरकारले २ करोड २५ लाख जोड कोरोना विरुद्धको खोप खरिद गर्यो

    युवा राई/ हङकङ – हङकङ कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा आज हङकङ सरकारले २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गरेको बताएकी छिन्। हङकङ सरकारले पहिलो चरणमा ७० लाख ५० हजार थान...बाँकी

    कुवेतमा बिहीबारदेखि कोरोनाविरुद्धको खोप दिईदै

    कुवेत सिटी – कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ। भोलि बिहीबारदेखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बताएका छन। खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई...बाँकी

    कुवेतका सबै नाकाहरु पुर्णरुपमा १ जनवरी २०२१ सम्म बन्द

    कुवेत – कुवेत सरकारले आजबाट सबै हवाई उडानहरू, जलमार्ग र स्थल मार्ग डिसेम्बर २१ सोमबार २०२० राती ११ बजे देखी १ जनवरी २०२१ सम्म बन्द गर्ने घोषणा गरेको छ। कुवेत सरकारका प्रबक्ता तारिक अल मुजारिमलाई...बाँकी

    बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको ज्यान गयो

    एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगीसमेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उहाँका कार्यालय सहयोगी बम आक्रमणमा मारिनु...बाँकी

    कुबेतको प्रधानमन्त्रीमा शेख सबा खालिद पुनः नियुक्त

    कुवेतसिटी – कुबेतका अमिर शेख नवाफ अल–अहमद अल–जावेर अल–सबाले मङ्गलबार कुवेतको प्रधानमन्त्रीमा पुनः शेख सबा खालिद अल–हमद अल–सबालाई नै नियुक्त गरेका छन्। कुबेतन्युज एजेन्सीका अनुसार कुबेतमा शनिबार सम्पन्न निर्वाचनपछि कुबेती संबैधानिक व्यवस्था अनुसार शेख सबाले...बाँकी

    बेलायतपछि कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो देश बन्यो बहरानइन

    एजेन्सी – कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ। फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो।...बाँकी

    इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २६ गाउँका बासिन्दा विस्थापित

    एजेन्सी – इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट भएकाे छ। स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन्। हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको स्थानीय मिडियाहरूले जनाएका...बाँकी

    बाराकओबामा भन्छन्- ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ

    एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)बाट निकालिने चेतावनी दिएका छन। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले...बाँकी