News Portal

  • गृहपृष्ठ समाचार, समाज

    सहसचिव पाण्डेको अभिव्यक्तिप्रति खानेपानी मन्त्रालयको आपत्ति

    काठमाडौँ – खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ । मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो...बाँकी

    जिप दुर्घटना हुदाँ ६ घाईते !

    सल्यानको गर्चेवजारबाट नेपालगञ्जका लागि छुटेको लु १ झ ३९२८ नम्बरको कुमाख यातायातको जिप आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालीका र भेरीगंगा नगरपालिकाको सिमानामा दुर्घटना भएको छ। गाडिमा सवार ६ जना घाईते भएका छन् । जुम्ला सिजाका...बाँकी

    वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

    काठमाडौं : सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा...बाँकी

    पेस्तोल सहित पक्राउ परेको अभियुक्त जब डा.केसीको बिरुद्धमा अनसन बसे खुले एकएक कर्तुत !

    काठमाडौं : चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी १६औं अनसन बस्न इलाम पुगे। पुस २५ देखि उनले इन्द्रमाया लिम्बूको फूलगाँछीस्थित घरमा आमरण अनसन थाले। त्यसको दुई दिनपछि एक युवकले पनि इलाम चोक बजारको लाकुरी...बाँकी

    सिम्ता गाउँपालिकाका सबै वडामा विद्युत, सिम्ता उज्यालो बनाउन ३० करोड !

    सुर्खेत : जिल्लाको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो । जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट रंगेलीमा हुने

    मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट हुने भएको छ । उक्त खेलमाा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालीका र धनपालथान गाउँपालिका भित्र रहेका १५ वटा...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ८ गते मंगलबार, तदअनुसार २०१९ जनवरी २२ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा तत्काल धेरै लाभ उठाउन नसकिए...बाँकी

    मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सवको तयारी पुरा

    कुवेत : मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव कार्यक्रमको तयारी पूरा भएको छ। “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले आगामी जनवरी...बाँकी

    रवी लामिछानेले कसे निकिता पौडेलसँग लगनगाँठो

    काठमाडौं– टेलिभिजनकर्मी रवी लामिछानेले विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् । केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज पौडेलसँग विवाह गरेका हुन् । निकिता...बाँकी

    वरिष्ठ कलाकार गणेश मुनालको निधन

    काठमाडौं -नेपाली सिनेमा क्षेत्रमा लामो समय आफनो अभिनयबाट योगदान दिएका बरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । चरित्र अभिनेता तथा नकरात्मक भुमिकामा समेत काम गरिसकेका मुनालको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो ।...बाँकी